विराटनगर-वथनाह मालबाहक रेल सञ्चालनमा ल्याउने तयारी
मोरङ । निर्माण अन्तिम चरणमा पुगेको विराटनगर-वथनाह मालबाहक रेल्वे चाँडै सञ्चालनमा आउने भएको छ । मोरङको विराटनगरदेखि भारतको वथनाहसम्मकाे १८.६ किलोमिटर लामो मालबाहक रेल्वे सञ्चालनमा ल्याउन लागिएको हो । नेपाल र भारत सरकारबीच प्राविधिक तथा