Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

समाचार

सुरुङ
नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै   

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज ‘ब्रेक थ्रू’ हुँदै   

काठमाडौं ।  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज (सोमबार) छेडिने (ब्रेक थ्रू) भएको छ । अन्तिम चरणमा पुगेकाे सुरुङ खन्ने कार्य पूरा हुने भएकाे हाे । साेमबार औपचारिक कार्यक्रम गरेर सुरुङ ब्रेक थ्रु गर्ने तयारी गरिएकाे

भौतिक पूर्वाधार
इन्जिनियर तथा अर्किटेक्टका लागि पाँच दिने पुल डिजाईन तालिम सम्पन्न

इन्जिनियर तथा अर्किटेक्टका लागि पाँच दिने पुल डिजाईन तालिम सम्पन्न

काठमाडौं । प्रारम्भिक चरणका इन्जिनियरहरुका लागि संचालित पाँच दिने पुल डिजाइन तालिम नगरकोटमा सम्पन्न भएको छ । स्केफ नेपालको आयोजनामा चैत्र २५ गतेदेखि तालिमको आयोजना गरिएको थियो । तालिमको उद्घाटन निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष

पुल
मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र

मोहनापुल-अत्तरिया सडक खण्डमा २ पक्की पुलको निर्माण अलपत्र

कैलाली । मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डमा निर्माणाधीन २ वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको कमजाेर कार्यसम्पादनका कारण गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको काम अलपत्र परेको हो । सुनिखोलामा

सडक
कालीगण्डकी करिडोर: बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र सकियाे

कालीगण्डकी करिडोर: बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र सकियाे

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने  ४३५ किमी लामो कालीगण्डकी

जलस्रोत–खानेपानी सिँचाई
इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु

इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु

इलाम । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक ६ वटा सिँचाइ आयोजना

जलविद्युत
सानिमा समूहले लगानी गरेकाे मध्यतमोरबाट परीक्षण विद्युत उत्पादन सुरु

सानिमा समूहले लगानी गरेकाे मध्यतमोरबाट परीक्षण विद्युत उत्पादन सुरु

काठमाडाैं । सानिमा समूहले लगानी गरेकाे ७३ मेगावाटकाे मध्यतमाेर जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएकाे छ । सानिमा समूहकाे सहायक सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडले निर्माण गरेकाे याे जलविद्युत आयोजनाबाट शनिबार (बैशाख १ गते) देखि

ऊर्जा
दैलेखकाे महाबु गाउँपालिकाका ३ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

दैलेखकाे महाबु गाउँपालिकाका ३ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

काठमाडाैं । दैलेख जिल्लाकाे महाबु गाउँपालिकामा पर्ने ३ वटा गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, दैलेख वितरण केन्द्रले गाउँपालिकाकाे वडा नम्बर-५ काे बडाबन र गाेर्ती तथा वडा नम्बर-३ काे

जलस्रोत–खानेपानी सिँचाई
सुनकोसी मरिन परियाेजनाकाे सुरुङ खन्न ५१० मिटर बाँकी,बैशाख २६ मा ब्रेक थ्रुकाे तयारी   

सुनकोसी मरिन परियाेजनाकाे सुरुङ खन्न ५१० मिटर बाँकी,बैशाख २६ मा ब्रेक थ्रुकाे तयारी   

काठमाडौं । तराईका जिल्लामा १२ महिना सिँचाइ सुविधा पुर्याउने तथा विद्युत उद्पादन गर्ने उद्देश्यले निर्माणाधीन सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्य परियाेजनाकाे सुरुङ खन्न अब ५१० मिटर मात्रै बाँकी छ । अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) बाट

पुल
नारायणगढ-मुग्लिन सडकमा बनेका ११ पुल सञ्चालनमा   

नारायणगढ-मुग्लिन सडकमा बनेका ११ पुल सञ्चालनमा   

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डका ११ वटा पुल सञ्चालनमा आएका छन् । मुग्लिन बजार नजिकको खहरे, नाम्चे, कालिखोला र तुइनखोला पुलबाहेक अन्य पुल सञ्चालनमा आएका हुन् । निर्माण भइरहेका ४ पुलमध्ये ३ वटाको पहुँच सडक निर्माणको

जलविद्युत
दूधकोसी जलाशय जलविद्युत आयोजना निर्माणमा गर्न लगानीकर्तासँग सहमति

दूधकोसी जलाशय जलविद्युत आयोजना निर्माणमा गर्न लगानीकर्तासँग सहमति

खोटाङ । नेपाल विद्युत प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गर्न लागेकाे ६३५ मेगावाटको दूधकोसी जलाशय जलविद्युत् आयोजनाका लागि सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानामा  बग्ने दूधकोसी आयोजनाको संरचना निर्माण अघि