Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

समाचार

सुरुङ
कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?

कहाँ पुग्यो बहुप्रतिक्षित सिद्धबाबा सुरुङ निर्माणकाे काम ?

काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माण थालिएको १८ महिना पुग्दैछ । ५ वर्षमा निर्माण सम्पन्न गर्ने गरी चिनीया निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेशनले ठेक्का सम्झौता गरेको छ ।

अर्थतन्त्र
निक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री

निक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । कोर्षको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने,

ऊर्जा
साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत भारतिय बजारमा निर्यात

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत भारतिय बजारमा निर्यात

काठमाडौं ।  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा

सहरी विकास
आवासको अधिकारसम्बन्धी नियमावली जेलियो सिंहदरबारभित्रै

आवासको अधिकारसम्बन्धी नियमावली जेलियो सिंहदरबारभित्रै

काठमाडौं। संविधानको धारा ३७ मा ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ’ भनी मौलिक हकका रुपमा आवासको हक राखिएको छ तर कार्यान्वयनमा भने जान सकेको छैन । आवासको हक कार्यान्वयनमा जान नसक्नुको मुख्य कारण संविधानमा मौलिक

भौतिक पूर्वाधार
आठ वर्षदेखि सडक निर्माण अलपत्र

आठ वर्षदेखि सडक निर्माण अलपत्र

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकैको तीन किलोमिटर सडक कालोपत्रे गर्ने काम गत आठ वर्षदेखि अलपत्र परेको छ । खाम्सेपानी‐नयाँगाउ‐नादी‐सूर्यटारी सडकअन्तर्गत तीन किलोमिटर सडक आठ वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो । निर्माण व्यवसायीले उक्त

विविध
गाउँघर क्लिनिकमा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण

गाउँघर क्लिनिकमा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ । वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार थालिएको हो

पर्यटन
मनै लोभ्याउने फुङफुङ्गे झरना

मनै लोभ्याउने फुङफुङ्गे झरना

ताप्लेजुङ । फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल

भौतिक पूर्वाधार
असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ:  मुख्यमन्त्री पाण्डे

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौँ: मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाको पहिचान गर्न लागिएको बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पाण्डेले सङ्घ

अर्थतन्त्र
रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो

रसुवा । रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको दुई महिनामा असुली गरेको भन्सार राजस्व सार्वजनिक गरेको छ । नेपाली बजारका लागि चीनबाट तयारी पोसाक, जुत्ता, चप्पल, रोल कपडा, बच्चाको खेलौना, विद्युतीय सामग्री, मोटरका स्पेयरपार्ट्स,

ऊर्जा
ढल्केबर–मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनको क्षमता ८ सय मेगावाटभन्दा बढी कायम गर्न भारत सहमत

ढल्केबर–मुजफ्फपुर अन्तर्देशीय प्रसारण लाइनको क्षमता ८ सय मेगावाटभन्दा बढी कायम गर्न भारत सहमत

काठमाडौं। नेपाल र भारत बीचको एकमात्र सीमापार अन्तर्देशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फपुर ४०० केभीको क्षमता ८ सय मेगावाटभन्दा बढी कायम गर्न भारत सहमत भएको छ । यससँगै आउने दिनमा यस प्रसारण लाइनको प्रयोग गरेर ८ सय