Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै    साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड

समाचार

यातायात
यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

म्याग्दी। गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने काम

ऊर्जा
ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

ऊर्जा क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई मन्त्री बस्नेतको आग्रह

काठमाडौं ।  ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न दक्षिण कोरियाका लगानीकर्तालाई आग्रह गरेका छन् । मन्त्री बस्नेतसँग शिष्टाचार भेटवार्ताका लागि आएका माथिल्लो त्रिशुली एक आयोजनाको मुख्य लगानीकर्ता कोरिया साउथ–इस्ट

दुरसञ्चार
टेलिकमको नेटवर्क समस्याले उपभोक्तालाई हैरान

टेलिकमको नेटवर्क समस्याले उपभोक्तालाई हैरान

गोरखा । नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याले गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका उपभोक्ताले हैरानी खेप्दै आएका छन् । गएको दुई महिनाभन्दा बढी समयदेखि त्यस क्षेत्रका उपभोक्ताले नेटवर्क समस्याका कारण र इन्टरनेट

हरित पूर्वाधार
हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरित हाइड्रोजनको पछिल्लो प्रगतिकाबारेमा विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले काठमाडौं विश्व विद्यालयका विज्ञहरूलाई बोलाई हरित हाइड्रोजनको क्षेत्रमा भइरहेको प्रगति र नेपालले उत्पादन गर्न सक्ने सम्भावनाबारे परामर्श गरेका हुन्

ऊर्जा
विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान

विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान

रुकुम । रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो । “कति खेर बत्ती जान्छ टुङ्गो हुदैन

शिक्षा
काठफोर्ड कलेजले सुरु गर्यो नयाँ शैक्षिक कार्यक्रम बिबिए प्लस र बिबिएम प्लस

काठफोर्ड कलेजले सुरु गर्यो नयाँ शैक्षिक कार्यक्रम बिबिए प्लस र बिबिएम प्लस

काठमाडौं । काठफोर्ड इन्टरनेसनल कलेजले दुई नयाँ शैक्षिक कार्यक्रम बिबिए प्लस र बिबिएम प्लस सुरु गरेको छ । ललितपुरको बालकुमारीमा अवस्थित कलेजले मंगलबार हिमालय होटेलमा विशेष कार्यक्रमको आयोजना गरी उक्त दुई शैक्षिक कार्यक्रमको शुभारम्भ गरेको

ऊर्जा
तमोर मेवाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार आयोगको सार्वजनिक सुनुवाई

तमोर मेवाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार आयोगको सार्वजनिक सुनुवाई

काठमाडौं । ताप्लेजुङमा निर्माण हुन लागेको १२८ मेगावाटको तमोर मेवा जलविद्युत आयोजनाको विद्युत खरिद दर स्वीकृत गर्न शुक्रबार (भदाै २९ गते) सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत खरिद

समाचार
मेलम्ची नगरपालिकाद्वारा बाढी, पहिरो प्रभावित पाँचपोखरी र हेलम्बु सहयोग

मेलम्ची नगरपालिकाद्वारा बाढी, पहिरो प्रभावित पाँचपोखरी र हेलम्बु सहयोग

सिन्धुपाल्चोक । वि. सं २०७८ असार १ तथा त्यसपछिका बाढी, पहिरोबाट प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले बाढी तथा पहिरो

पर्यटन
पहिराले आदिबराहताल बगरमा परिणत

पहिराले आदिबराहताल बगरमा परिणत

पर्वत । पर्वतको जलजला गाउँपालिका–२ को पूर्णगाउँमा रहेको आदिबराहताल पहिराका कारण बगरमा परिणत भएको छ । जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट झरेको पहिराले ताल पुरिएको हो । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा

उद्योग
कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

कम्पनी दर्ता असोज १५ गतेदेखि अनलाइनबाट

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज १५ गतेदेखि अनलाइन माध्यामबाट दर्ता हुने भएका छन् । कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी