‘निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र विद्युत व्यापार गर्ने ढोका खोलिदिनु पर्छ’
राष्ट्रिय प्रसारण प्रणालीको विद्युत जडित क्षमता बढ्दै जाँदा आन्तरिक तथा बाह्य बजार विस्तार गर्नुपर्ने चुनौती अहिले नेपाल विद्युत प्राधिकरणलाई छ । विद्युत प्राधिकरण व्यवस्थापनले प्रसारण तथा वितरण लाइनको विस्तार गरी आन्तरिक खपत बढाउन र देशभित्र