Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: ऊर्जा

ऊर्जा
‘उज्यालो गण्डकी प्रदेश’ घोषणाकाे मिति नजिकिँदै गर्दा काम गर्ने जनशक्ति अभाव   

‘उज्यालो गण्डकी प्रदेश’ घोषणाकाे मिति नजिकिँदै गर्दा काम गर्ने जनशक्ति अभाव   

गण्डकी।  ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको तयारीमा रहेको प्रदेश सरकारले ऊर्जा क्षेत्रमा जनशक्ति अभाव झेलिरहेको छ । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको ऊर्जा शाखा दुई जना कर्मचारीको भरमा सञ्चालन भइरहेको हाे । प्रदेश स्थापनाको ६

ऊर्जा
सञ्चालनमा आएकाे ३५ दिनमा सौर्य विद्युत आयाेजनाबाट ८ लाख युनिट विद्युत् उत्पादन   

सञ्चालनमा आएकाे ३५ दिनमा सौर्य विद्युत आयाेजनाबाट ८ लाख युनिट विद्युत् उत्पादन   

झापा । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले लगानी गरी निर्माण गरेकाे १० मेगावाटकाे साैर्य विद्युत आयोजनाले ८ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि  विद्युत उत्पादन थालेकाे याे साैर्य विद्युत आयोजनाले ३५

ऊर्जा
वडाले मिटर दिएपछि भाेजपुरका १६ विपन्न परिवारका घरधुरीमा बल्यो बिजुली   

वडाले मिटर दिएपछि भाेजपुरका १६ विपन्न परिवारका घरधुरीमा बल्यो बिजुली   

भाेजपुर । वडा कार्यालयले मिटर उपलब्ध गराएपछि   विपन्नताका कारण विद्युत पहुँचबाट बन्चित रहेका परिवारकाे घरमा बत्ती बलेकाे छ भोजपुर नगरपालिका–५ कार्यालयले आफ्नो वडाभित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट विद्युत् मिटर खरिद गरी वितरण गरेपछि ती

इन्धनबाट ऊर्जा
बढ्याे पेट्राेल, डिजेल र ग्यासकाे मूल्य

बढ्याे पेट्राेल, डिजेल र ग्यासकाे मूल्य

काठमाडौ‌ं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले राति १ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको हो । भारतबाट याे पटक पेट्राेलियम

ऊर्जा
मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेसनको परीक्षण पूरा,स्थानीय अवराेधले सञ्चालनमा समस्या

मिलनचोक-रातोढुंगा प्रसारण लाइन र सबस्टेसनको परीक्षण पूरा,स्थानीय अवराेधले सञ्चालनमा समस्या

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका ३ स्थानीय तहमा विद्युतीकरण गर्न निर्माण भएको ३३ केभी प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने २२ किलोमिटर लामाे

ऊर्जा
प्राधिकरणले विद्युत  महसुल नतिर्ने ७ कार्यालयसहति २५३ ग्राहककाे लाइन काट्याे

प्राधिकरणले विद्युत महसुल नतिर्ने ७ कार्यालयसहति २५३ ग्राहककाे लाइन काट्याे

कैलाली । नेपाल विद्युत प्राधिकरणले  लामो समयदेखि विद्युत महसुल नतिर्ने ७ सरकारी कार्यालयसहित २५३ ग्राहककाे लाइन काटेकाे छ । प्राधिकरणकाे धनगढी वितरण केन्द्रले  पटक-पटक ताकेता गर्दासमेत महसुल तिर्न अटेर गर्ने यी ग्राहककाे लाइन काटेकाे हाे

ऊर्जा
इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन्, सरकारी मानसिकताबाट माथि उठेर काम गर्छुः ढकाल

इप्पान र विद्युत प्राधिकरण एकै परिवारका सदस्य हुन्, सरकारी मानसिकताबाट माथि उठेर काम गर्छुः ढकाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभागका नवियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकोले एक अर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन् । मंगलबार  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल

ऊर्जा
तल्लो इन्द्रावती जलविद्युत आयोजनाको संरचना बनाउन सुरु

तल्लो इन्द्रावती जलविद्युत आयोजनाको संरचना बनाउन सुरु

काठमाडाैं । सिन्धुपाल्चाेक स्थित ४.५ मेगावाटकाे तल्लाे इन्द्रावती जलविद्युत आयोजनाको संरचना निर्माणकाे काम सुरु भएकाे छ । उत्पादन अनुमतिपत्र खारेजीमा परी लामाे समयसम्म अलपत्र बन्न पुगेकाे आयोजनाको निर्माण पुनः सुरु गरिएकाे हाे । साेमबार आयोजना

ऊर्जा
गोल्यान समूहको ४४१ मेगावाट सहित ३ आयोजनाको विद्युत ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने समझदारी

गोल्यान समूहको ४४१ मेगावाट सहित ३ आयोजनाको विद्युत ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने समझदारी

काठमाडौं । देशका ठूला २ औद्योगिक घराना गोल्यान तथा दुगड समूहको लगानीमा निर्माण हुने ६०१ मेगावाटका ३ अर्धजलाशय जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रसारण सञ्जालमा जोड्ने (ग्रिड कनेक्सन) सहमतिपत्र (मेमोरेन्डम अफ अन्डरस्ट्याण्डिङ-एओयु) मा

ऊर्जा
नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजनाकाे संरचनामा पानी भरेर परीक्षणकाे तयारी

नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ आयोजनाकाे संरचनामा पानी भरेर परीक्षणकाे तयारी

काठमाडाैं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण सम्पन्न ७१ मेगावाटको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजनाकाे संरचनामा पानी भरेर परीक्षण सुरु हुँदैछ ।  नीलगिरिखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरेकाे याे आयोजनाकाे सुरुङमा पानी पठाएर परीक्षण सुरु