प्राधिकरणको विद्युत वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुसमा सम्पन्न हुँदै
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको वितरण कमाण्ड तथा नियन्त्रण केन्द्र पुस महिनामा सम्पन्न गर्ने भएको छ । विद्युत वितरणतर्फ सेवा व्यवस्थापनका लागि १५ कात्तिक २०७८ देखि यो केन्द्र निर्माण थालिएको हो । काठमाडौंको