दोस्रो पटक सोलार ऊर्जाका लागि प्रस्ताव आह्वान, ५.९४ रुपैयाँ अधिकतम पीपीए दर
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले खुल्ला प्रतिष्पर्धामार्फत एक सय मेगावाटको सोलार (सोर्य) ऊर्जाका लागि प्रस्ताव आह्वान गरेको छ । हाल प्रति युनिट ७.३० रुपैयाँमा विद्युत खरिद सम्झौता (पीपीए) गर्दै आएको विद्युत प्राधिकरणले प्रति युनिट ५.९४