Nepal Purbadhar

Category: जलविद्युत

ऊर्जा
अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रीकाे निर्देशन 

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधान गर्न अर्थमन्त्रीकाे निर्देशन 

काठमाडाैं । अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् । मंगलबार बसेको अनुगमन तथा

ऊर्जा
बूढीगण्डकीको विद्युत खरिद दरमाथि सार्वजनिक सुनुवाई,आयोगको स्वीकृतिपछि पिपिए हुने

बूढीगण्डकीको विद्युत खरिद दरमाथि सार्वजनिक सुनुवाई,आयोगको स्वीकृतिपछि पिपिए हुने

काठमाडौं । गोरखाको चुमनुव्री र धार्चे भएर बहने बूढीगण्डकी नदीमा पहिचान भएको ३४० मेगावाटको बूढीगण्डकी अर्धजलाशय जलविद्युत आयोजना निर्माणमा जाने चरणमा पुगेको छ । अध्ययन पूरा भई उत्पादन अनुमतिपत्र समेत जारी भइसकेको यो आयोजनाको निर्माण

ऊर्जा
बूढीगण्डकी अर्धजलाशयकाे विद्युत दर निर्धारण गर्न मंगलबार आयोगको सार्वजनिक सुनुवाई

बूढीगण्डकी अर्धजलाशयकाे विद्युत दर निर्धारण गर्न मंगलबार आयोगको सार्वजनिक सुनुवाई

काठमाडौं । बूढीगण्डकी नदीमा पहिचान भएको ३४०.४२ मेगावाटको बूढीगण्डकी अर्धजलाशय (पिआरओआर) जलविद्युत आयोजनाको विद्युत खरिद दर निर्धारण गर्न मंगलबार सार्वजनिक सुनुवाई हुँदैछ । विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको आयोजनाको विद्युत खरिद दर

ऊर्जा
सिंगटी हाइड्रोले लगानी गरेको हेवा खोला ‘ए’ ५० प्रतिशत पूरा,अर्काे वर्ष विद्युत उत्पादन

सिंगटी हाइड्रोले लगानी गरेको हेवा खोला ‘ए’ ५० प्रतिशत पूरा,अर्काे वर्ष विद्युत उत्पादन

काठमाडौं । सिंगटी हाइड्राे इनर्जी कम्पनीले लगानी गरेकाे ९.९ मेगावाटकाे हेवाखाेला ‘ए’ साना जलविद्युत आयोजना ५० प्रतिशत सम्पन्न भएकाे छ । ह्याविटाट पावर कम्पनी लिमिटेडले पाँचथरकाे हेवा खाेलामा निर्माण गरिरहेकाे आयोजनाकाे आधा काम सकिएकाे हाे

ऊर्जा
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

तनहुँ । तनहुँकाे ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत

ऊर्जा
सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर

सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर

काठमाडौं । त्रिशूली नदीको बुट्टारमा निर्माण हुन लागेकाे १०० मेगावाटकाे सुपर त्रिशूली जलविद्युत आयोजनाकाे वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन बदरको माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दायर भएकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई

ऊर्जा
रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा   

रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा   

काठमाडाैं । चीनकाे सीमा नजिकै रसुवामा निर्मित १ सय ११ मेगावाटकाे रसुवागढी जलविद्युत् आयोजनाको विद्युतगृहमा जडान भएकाे टर्वाइन परीक्षण अन्तिम चरणमा पुगेको छ ।  चिलिमे जलविद्युत कम्पनीकाे सहायक रसुवागढी हाइड्राेपावर कम्पनीले निर्माण गरेकाे याे आयाेजनाबाट

ऊर्जा
बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि संसदको अर्थ समितिमा छलफल

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि संसदको अर्थ समितिमा छलफल

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढीप्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र

ऊर्जा
कर्णाली प्रदेशमा १८ हजार मेगावाट बढी जलविद्युत उत्पादनकाे सम्भाव्यता,लगानी जुटाउने चुनाैती

कर्णाली प्रदेशमा १८ हजार मेगावाट बढी जलविद्युत उत्पादनकाे सम्भाव्यता,लगानी जुटाउने चुनाैती

सुर्खेत । कर्णाली प्रदेशमा १८ हजार मेगावाट भन्दा बढी जलविद्युत् उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएकाे छ । प्रदेशका विभिन्न जिल्लामा अवस्थित नदी तथा खाेलाबाट यति जलविद्युत उत्पादन गर्न सम्भाव्य देखिएकाे हाे । ठूला नदी

जलविद्युत
तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न मिल्याे स्वीकृति   

तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न मिल्याे स्वीकृति   

दमौली । १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा प्राप्त गर्न सरकारले स्वीकृति प्रदान गरेको छ । सरकारले आयोजनाका लागि तनहुँमा