Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Category: जलविद्युत

जलविद्युत
डाेल्पाकाे त्रिवेणीदेखि इलसम्मकाे सडक जगदुल्ला जलविद्युत् कम्पनीले निर्माण गर्ने, स्थानीय खुसी

डाेल्पाकाे त्रिवेणीदेखि इलसम्मकाे सडक जगदुल्ला जलविद्युत् कम्पनीले निर्माण गर्ने, स्थानीय खुसी

जाजरकाेट । भेरी करिडोरभित्र पर्ने तीन जिल्लाको सिमाना रहेको त्रिवेणीबाट डोल्पाको मुड्केचुला गाउँपालिकाको इलसम्म सडक निर्माणको प्रक्रिया सुरु भएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले उक्त सडक निर्माण गर्नका लागि बोलपत्र आह्वान गरेको छ ।

जलविद्युत
सुपरमाई प्रभावितका लागि सेयर बिक्री खुल्यो,वैदेशिक रोजगारीमा गएकालाई ५० हजार कित्ता

सुपरमाई प्रभावितका लागि सेयर बिक्री खुल्यो,वैदेशिक रोजगारीमा गएकालाई ५० हजार कित्ता

काठमाडौं । सुरपमाई हाइड्रोपावर कम्पनीले इलामबासी र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि साधारण सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले बुधबारबाट इलाममा सञ्चालित ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी र विदेशमा बस्ने

जलविद्युत
पूर्वाधार परियोजनामा हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग सरकारले माग्याे प्रस्ताव

पूर्वाधार परियोजनामा हेजिङ्ग सुविधा दिन चाहने बैंकसँग सरकारले माग्याे प्रस्ताव

काठमाडाैं । हेजिङ्ग सुविधा उपलब्ध गराउन चाहने सरकारी बैंकसँग सरकारले प्रस्ताव माग गरेको छ । अर्थ मन्त्रालयले बुधबार सूचना जारी गर्दै १५ दिनभित्र व्यावसायिक कार्ययोजना सहितको प्रस्ताव पेस गर्न भनेको हो । ‘हेजिङ्ग नियमावली २०७९’

जलविद्युत
मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा ‘हाइड्रोपावर’ निर्माण

मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा ‘हाइड्रोपावर’ निर्माण

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयवासीले हाइड्रोपावर निर्माण गरिरहेका छन् । लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावरले सडक अतिक्रमण गरी

ऊर्जा
चाैधरी ग्रुपले लगानी गरेकाे मध्यमोदी आयोजनाबाट परीक्षण उत्पादन सुरु   

चाैधरी ग्रुपले लगानी गरेकाे मध्यमोदी आयोजनाबाट परीक्षण उत्पादन सुरु   

पर्वत । औद्योगिक घराना चाैधरी ग्रुपले निर्माण गरेकाे १८ मेगावाटकाे मध्यमाेदी जलविद्युत आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । पर्वतकाे मोदी खोलामा निर्माण सम्पन्न आयोजनाबाट परीक्षण उत्पादन सुरु गरिएकाे हाे । नेपाल विद्युत प्राधिकरणकाे

ऊर्जा
जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नवीकरण कसरी गर्ने ?

जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नवीकरण कसरी गर्ने ?

तपाइले जलविद्युत आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र लिनुभएकाे छ र त्याे अनुमतिपत्रकाे ताेकिएकाे समयावधी सम्पन्न भएकाे छ भने त्यसलाइ नविकरण गर्नुपर्छ । आयोजनाकाे सर्वेक्षण अनुमतिपत्र नविकरण गर्न के गर्नुपर्ला वा कसरी र कुन कुन प्रक्रिया हाेला भन्ने

ऊर्जा
माउन्टेन इनर्जीले मिस्ट्री खोला-२ बनाउँदै,पिपिएपछि संरचनाको काम थालिने

माउन्टेन इनर्जीले मिस्ट्री खोला-२ बनाउँदै,पिपिएपछि संरचनाको काम थालिने

काठमाडौं । म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना सफल निर्माण गरी सञ्चालनमा ल्याएको माउन्टेन इनर्जी नेपाल कम्पनीले १२ मेगावाटको मिस्ट्री खोला-२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अहिले सञ्चानमा रहेको

ऊर्जा
एसियन हाइड्रोपावरलाई साधारण सेयर निष्कासन गर्न बोर्डको अनुमति

एसियन हाइड्रोपावरलाई साधारण सेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले  बुधबार (मंसिर ७ गते) कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि छुट्याइएकाे साधारण सेयर निष्कासनकाे अनुमति दिएकाे हाे

ऊर्जा
लुजा खोलाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा,साढे ३ वर्षमा बिजुली बल्ने

लुजा खोलाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा,साढे ३ वर्षमा बिजुली बल्ने

काठमाडौं । प्रदेश–१ को सोलुखुम्बुमा पहिचान भएको २४.८८ मेगावाटको लुजा खोला जलविद्युत आयोजना निर्माणमा जाँदैछ । सिक्ल पावर कम्पनीले प्रवर्द्धन गरेको आयोजना निर्माणमा जाने चरणमा पुगेको हो । यो आयोजनाको सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई

ऊर्जा
नेपालमा विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र कसरी प्राप्त गर्ने ?

नेपालमा विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र कसरी प्राप्त गर्ने ?

नेपालमा विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र कसरी प्राप्त गर्ने भन्ने जिज्ञाशा छ वा प्राप्त गर्ने तरिकाबारे जानकारी प्राप्त गर्न खाेजिरहनुभएकाे छ भने याे जानकारी तपाइकाे लागि उपयुक्त  हुन सक्छ । विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र  प्राप्त गर्ने