३ हजार १ सय मेगावाट बढीका विद्युत आयोजना निर्माणाधीन
काठमाडौं । देशभरमा साढे ३ हजार १ सय मेगावाट बढीका विद्युत आयोजना अहिले निर्माणाधीन छन् । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गरेका १ सय ४१ विद्युत आयोजना निर्माण भइरहेका हुन् । अहिले जलविद्युत