Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
बागलुङको विकट गाउँ रमुवामा पुग्यो केन्द्रीय प्रसारण लाइनकाे विद्युत केयुले साधारणीकरण सञ्चार-ढाँचाको २ दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने नारायणगढ-बुटवल सडक कालोपत्र गर्न नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ जडान पहुँचमार्ग जीर्ण हुँदा राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत आयोजनालाई समस्या    सामाजिक उत्तरदायित्व अन्तर्गतकाे रकम भुक्तानी नहुँदा मध्यभोटेकोशीको काम प्रभावित विद्युत नियमन आयोग स्थापनाको ५ वर्ष, १ हजार बढी निवेदन उपर कारबाही ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता हरिचोक-याम्दी सडक समयमा नबन्दा हिलो र धुलोले यात्रुलाई सास्ती   

मुख्य समाचार

सहरी विकास
म्याद थप्दा पनि भरतपुरमा सिटी हल बनेन्, निकुञ्जको सडक निर्माण गर्न ‘डिपिआर’

म्याद थप्दा पनि भरतपुरमा सिटी हल बनेन्, निकुञ्जको सडक निर्माण गर्न ‘डिपिआर’

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको रणनीतिक योजनामा समावेश आयोजना सिटी हलको म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौतानुसार २७ महिनामा सक्ने गरी २०७७ मङ्सिरमा निर्माण थाले पनि सिटी हलको काम हालसम्म ५५

भौतिक पूर्वाधार
‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

‘टोखा–छहरे सुरुङमार्ग सरकारको प्राथमिकतामा’

नुवाकोट । काठमाडौँको टोखाबाट नुवाकोटको शिवपुरी आवतजावत लागि निर्माण गर्न लागिएको ‘टोखा छहरे सुरुङमार्ग’सरकारको राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनाका रूपमा अगाडि बढाइने भएको छ । उक्त सुरुङमार्गको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) शुरु गर्न सोमबार अर्थमन्त्री

ऊर्जा
‘शिलान्याश’सम्म आईपुग्न १६ वर्ष लागेको नेपालको पहिलो वैदेशिक लगानीको आयोजनाको संघर्षको कथा

‘शिलान्याश’सम्म आईपुग्न १६ वर्ष लागेको नेपालको पहिलो वैदेशिक लगानीको आयोजनाको संघर्षको कथा

भीम गौतम काठमाडौं । भोलि अर्थात २६ कार्तिकमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ आयोजनाको औपचारिक रुपमा शिलान्याश हुँदैछ । २२ प्रतिशत भौतिक प्रगति भैसकेको सो आयोजनाको शिलान्याश प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना स्थलमा बाँध निर्माण हुने

निजी क्षेत्र
तत्काल लाइन नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

तत्काल लाइन नकाट्न प्राधिकरणलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महशुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन भैरहेको र यसबारे निक्र्यौल नभएसम्म उद्योगहरुको विद्युत आपूर्ति बन्द नगर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल

ऊर्जा
स्थानीयको माग सम्बोधन गरेर लप्सीफेदीमा सवस्टेशन निर्माण अगाडि बढाउने सहमति

स्थानीयको माग सम्बोधन गरेर लप्सीफेदीमा सवस्टेशन निर्माण अगाडि बढाउने सहमति

काठमाडौँ । सरकारले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा निर्माण हुने सवस्टेशन प्रभावितको जायज माग सम्बोधन गर्ने विश्वास दिलाएको छ । सवस्टेशन निर्माणको कामलाई अगाडि बढाउने र स्थानीयको माग सम्बोधनका लागि सामाजिक उत्तरदायित्वका विभिन्न काम समेत

यातायात
सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ संविधान दिवस ३ असोजदेखि सञ्चालनमा

सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ संविधान दिवस ३ असोजदेखि सञ्चालनमा

काठमाडौं । सूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ ३ असोजदेखि सञ्चालन हुनेभएको छ । संविधान दिवसका दिनदेखि ‘द्रुत बस सेवा’ सञ्चालन गर्न लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले बताए । सोमवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले

विचार
केन्द्रीय सडक सञ्जाल निर्माणः विगतदेखि वर्तमानसम्मको समीक्षा

केन्द्रीय सडक सञ्जाल निर्माणः विगतदेखि वर्तमानसम्मको समीक्षा

भूमिका नेपालमा भौतिक संरचनाको विकासको योजनाबद्धरूपमा थालनी भएको करीव ७० वर्ष अवधि पूरा भएको छ । सुरुका वर्षहरूमा भौतिक संरचना विकास पूर्णरूपमा वैदेशिक सहायतामा निर्भर हुने गरेको थियो । नेपालको पहिलो महत्त्वपूर्ण सडकको रूपमा रहेको

पुल
ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन

ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन

म्याग्दी । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम शुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारदेखि धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना

ऊर्जा
मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत

मुगुमा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत

काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मामा ‘ट्यापिङ’ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगडीसम्म

उड्डयन
चीनको छिङदाओतर्फ हिमालय एयरलाइन्सको उडान सुरु

चीनको छिङदाओतर्फ हिमालय एयरलाइन्सको उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच पर्यटन प्रवर्द्र्धन गर्ने उद्देश्यले काठमाडौँबाट