Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

शैक्षिक संस्था

सुचना प्रविधि
काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अष्ट्रेलियाबीच समझदारी पत्रमा हस्ताक्षर, प्राविधिक शिक्षाको स्तर वृद्धि गर्न सहकार्य गर्ने

काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अष्ट्रेलियाबीच समझदारी पत्रमा हस्ताक्षर, प्राविधिक शिक्षाको स्तर वृद्धि गर्न सहकार्य गर्ने

काठमाडाैं । काठमाडौं टेक्निकल स्कूल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अष्ट्रेलियाबीच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीहरुलाई विश्वव्यापी अवसर प्रदान गर्ने सम्बन्धी महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । शुक्रबार काठमाडौँ टेक्निकल

जनशक्ति
काठमाडाैं विश्वविद्यालयकाे ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

काठमाडाैं विश्वविद्यालयकाे ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’ उत्पादन लक्ष्य

काभ्रे । काठमाडौं विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने इन्जिनियरिङ जनशक्ति उत्पादन गर्ने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित केयूले यसका लागि ‘एक स्थानीय तह, एक माइनिङ इन्जिनियर’को अवधारणासमेत अघि सारेको छ । केयूद्वारा

सहायता
केयुमा अध्ययनसँगै स्वरोजगारको अवसर, ऊर्जाको नयाँ सोचलाई ३५ लाख

केयुमा अध्ययनसँगै स्वरोजगारको अवसर, ऊर्जाको नयाँ सोचलाई ३५ लाख

काठमाडौं । काठमाडौ विश्वविद्यालय (केयु) ले अध्ययनसँगै विद्यार्थीले स्वरोजगारका लागि व्यवसाय गर्ने गरी योजना अघि सारेको छ । नेपालको इतिहासमै पहिलो पटक स्नातक तह उतीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न

अर्थतन्त्र
बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सम्झौता

बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सम्झौता

काठमाडौं । दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि उत्कृष्ट पाठ्यक्रम निर्माण तथा कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र पूर्वाञ्चल विश्वविद्यालयवीच सम्झौता भएको छ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको

ऊर्जा
जमीनभित्र हवाई सुरुङमार्फत औषधी उद्योगको ऊर्जा खपत घटाउन अनुसन्धान सुरु

जमीनभित्र हवाई सुरुङमार्फत औषधी उद्योगको ऊर्जा खपत घटाउन अनुसन्धान सुरु

काठमाडौं । काठमाडौ विश्वविद्यालयले जमीनभित्र हवाई सुरुङ निर्माण गरी औषधी उद्योगहरूमा ऊर्जा खपत घटाउनका लागि नेपालमा पहिलोपटक अनुसन्धान सुरु भएको छ । नर्वेजियन सरकारको ‘इनराइज नेपाल कार्यक्रम’को सहयोगमा काठमाडौं विश्वविद्यालयको फार्मेसी डिपार्टमेन्टले औषधी उद्योगमा आवश्यक

समाचार
विद्यार्थी कृषि करेसारबारी कार्यक्रम लागू गर्दै विद्यालय

विद्यार्थी कृषि करेसारबारी कार्यक्रम लागू गर्दै विद्यालय

कैलाली । कैलालीको जानकी गाउँपालिकाले विद्यालयमा ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरेको छ। कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो। ग्रामीण क्षेत्रका विद्यार्थीका

शिक्षा
हिउँदे बिदा सकिएपछि मनाङमा खुल्न थाले विद्यालय

हिउँदे बिदा सकिएपछि मनाङमा खुल्न थाले विद्यालय

मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन्। हिउँदे बिदा सकिएपछि फागुनको सुरुआतसँगै विद्यालय खुल्न थालेका हुन्। मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५ गतेदेखि खुल्ने शिक्षा विकास तथा समन्वय

समाचार
दोस्रो ट्रिटन नमुना संसद कार्यक्रम सम्पन्न

दोस्रो ट्रिटन नमुना संसद कार्यक्रम सम्पन्न

काठमाडाैं । ट्रिटन इन्टरनेशनल कलेजको आयोजना तथा नयाँ युवा नयाँ सोच नेपालको सहकार्यमा नेपालको संघीय संसदीय अभ्यास बारे प्रशिक्षण एवं व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारीबारे व्यवहारिक अनुभव गराउने गरी आयोजित दोस्रो ट्रिटन नमुना संसद कार्यक्रम

समाचार
चार करोड बढीको लागतमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माण हुँदै

चार करोड बढीको लागतमा शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भवन निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयका लागि भवन निर्माण अगाडि बढाइएको छ। शुक्लाफाँटा नगरपालिका–११ अमरपुरमा ४ करोड ५ लाख रुपैयाँको लागतमा शिक्षालयको तीन तले भवन निर्माण भइरहेको छ। चण्डीदेवी निर्माण सेवाले १० महिनाभित्र भवन निर्माण पूरा

शैक्षिक संस्था
तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

दमौली । तनहुँ जलविद्युत् आयोजनाले आयोजना प्रभावित व्यास नगरपालिका–५ बेनीपाटनमा विद्यालय भवन निर्माण गर्ने भएको छ। नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको आठ कोठा भएको दुई तले भवन निर्माण हुन लागेको हो । व्यास