Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

मुख्य समाचार

समाचार
अवरुद्ध ताप्लेजुङ –काठमाडौँ उडान सुचारु

अवरुद्ध ताप्लेजुङ –काठमाडौँ उडान सुचारु

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायत कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु

भौतिक पूर्वाधार
भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै सतर्कता अपनाउन आग्रह

भारतको धौलीगङ्गा बाँध चौथोपटक खोलिँदै सतर्कता अपनाउन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ । एनएचपीसी लिमिटेड र धौलीगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध भोलि सोमबार बिहान ८ बजेदेखि

भौतिक पूर्वाधार
सिँचाइको समस्या जतिसक्दो चाँडो समाधान गर्नेछु: मन्त्री भुसाल

सिँचाइको समस्या जतिसक्दो चाँडो समाधान गर्नेछु: मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री डा वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइ समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आइतबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो भनेका हुन्

निजी क्षेत्र
‘आर्थिक कुटनीतिमा निजी क्षेत्रसंग सहकार्य अपरिहार्य’

‘आर्थिक कुटनीतिमा निजी क्षेत्रसंग सहकार्य अपरिहार्य’

काठमाडौं । मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवद्र्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक

अन्तर्राष्ट्रिय
क्यानडासँग ८ हजार गिगावाट पम्प स्टोरेज जलविद्युत उत्पादनको सम्भाव्यता

क्यानडासँग ८ हजार गिगावाट पम्प स्टोरेज जलविद्युत उत्पादनको सम्भाव्यता

काठमाडौं । जलस्रोतमा धनी उत्तर अमेरिकी देश क्यानडाले पम्प स्टोरेजबाट ८ हजार गिगावाट (८० लाख मेगावाट) जलविद्युत उत्पादन गर्ने सम्भाव्यता देखिएको छ । क्यानडा भरमा पहिचान भएका १२ सय बढी पम्प स्टोर आयोजनाबाट यति विद्युत

पुल
नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

नारायणगढ–मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप

जलविद्युत
गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

गडिगाउँस्थित चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ गडिगाउँस्थित निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको सो आयोजना आगामी दसैँसम्म सम्पन्न हुने गरी तीव्र काम भइरहेको गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले

ऊर्जा
ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता १५ दिनभित्र तिर्न ताकेता,नतिरे कारबाही गरिने

ट्रंक लाइन र डेडिकेटेड फिडरको बक्यौता १५ दिनभित्र तिर्न ताकेता,नतिरे कारबाही गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विगतमा ट्रंक लाइन र डेडिकेटेड फिडरबाट सेवा लिए बापतको विद्युतको बाँकी बक्यौता १५ दिनभित्र तिर्न ताकेता गरेको छ । प्राधिकरणले आइतबार सूचना जारी गरी २ साताभित्र ट्रंक लाइन र डेडिकेटेड

भौतिक पूर्वाधार
लुम्रे–सिदिङ सडकको पहिरो नपन्छाउँदा स्थानीयवासी समस्यामा

लुम्रे–सिदिङ सडकको पहिरो नपन्छाउँदा स्थानीयवासी समस्यामा

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई पोखरालाई जोड्ने मुख्य सडक मनिलालमार्गअन्तर्गतको लुम्रे–सिदिङ सडकखण्डको पहिरो पन्छाउन ढिलाइ हुँदा स्थानीयवासी समस्यामा परेका छन् । मर्दी हिमाल पदयात्रामार्गको प्रवेशद्वारका रूपमा रहेको सिदिङ जाने सडक यही भदौ ६ गतेको पहिरोले

भौतिक पूर्वाधार
चिमखोला–घ्यासीखर्क सडक साढे दुई महिनापछि सञ्चालन

चिमखोला–घ्यासीखर्क सडक साढे दुई महिनापछि सञ्चालन

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट वडा नं ८ कुइनेमङ्गले जोड्ने सडक करिब साढे दुई महिनापछि सञ्चालन भएको छ । कुइनेमङ्गलेलाई सडक सञ्जालले जोड्ने एकमात्रै चिमखोला–घ्यासीखर्क सडकखण्डअन्तर्गत चिमखोलाको मालाङमा गएको पहिराले सडक अवरुद्ध भएको थियो