बाणिज्य बैंकहरूले चैतदेखि ब्याजदर घटाउँदै
काठमाडौं । बाणिज्य बैंकहरूले आगामी चैत महिनादेखि ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । बिहीबार बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने