विद्युतीय सवारी साधनको प्रयोग बढाउने व्यवस्था बजेटमा समावेश गरिने
काठमाडौ । सरकारले आगामी बजेटमा विद्युतीय सवारी साधनको प्रयोग बढाउने नीतिगत व्यवस्थाको तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवका अनुसार अहिलेको तुलनामा आर्थिक वर्ष २०७९/८० को बजेटमा विद्युतीय सवारी साधनको प्रयोग