Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Author: नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

नेपाल पूर्वाधार

बैक/वित्तिय संस्था
‘कर्पोरेट ट्याक्स’ २५ प्रतिशत कायम गर्न अर्थ मन्त्रालयलाई सुझाव

‘कर्पोरेट ट्याक्स’ २५ प्रतिशत कायम गर्न अर्थ मन्त्रालयलाई सुझाव

काठमाडौं । नेपालमा संचालित बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले सम्बोधन गर्नुपर्ने विषयवस्तुमा अर्थ मन्त्रालयलाई संस्थागत सुझावहरू बुझाएका छन् । बजेटमा बैंक तथा वित्तीय संस्थाहरूले तिर्ने आय

अर्थतन्त्र
सञ्चार मन्त्रालयको प्राथमिकतामा खुमलटार ज्ञानपार्क

सञ्चार मन्त्रालयको प्राथमिकतामा खुमलटार ज्ञानपार्क

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि ८ अर्ब रुपैयाँ बराबरको बजेट सिलिङ दिएको छ । आयोगले मन्त्रालय अन्तर्गतका विभिन्न योजना तथा कार्यक्रमका लागि बजेटको सिलिङ दिएको हो ।

अर्थतन्त्र
काठमाडौं-तराई फास्ट ट्रयाकका लागि ३० अर्ब बजेट प्रस्ताव

काठमाडौं-तराई फास्ट ट्रयाकका लागि ३० अर्ब बजेट प्रस्ताव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष (२०७९/८०) का लागि राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत काठमाडौं–तराई–मधेश फास्ट ट्रयाक आयोजनाका लागि ३० अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले यो आयोजनालाई प्राथमिकतामा राखी

भौतिक पूर्वाधार
बर्षमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने बेथानचोक गाउँपालिकाको पहिलो निर्णय

बर्षमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने बेथानचोक गाउँपालिकाको पहिलो निर्णय

काठमाडौ/ बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले गाउँपालिकाले कम्तीमा बर्षको ५ किलोमिटर सडक कालोपत्रे गर्नेसहित तीन निर्णय गरेका छन् । गाउँपालिका अध्यक्षमा निर्णय भएपछि सोमबार पदभार समेत ग्रहण गरेका उनले गाउँपालिको पहिलो निर्णयको रुपमा यी निर्णय

ऊर्जा
२६ वर्ष निजामति सेवामा बिताएका कार्की ऊर्जा मन्त्रालयबाट विदा भए

२६ वर्ष निजामति सेवामा बिताएका कार्की ऊर्जा मन्त्रालयबाट विदा भए

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सेवाबाट अनिवार्य अवकास पाएका छन् । सचिवमा बढुवा भएपछिको ५ वर्षिय कार्यकाल पूरा गरेर गत जेठ ४ गते सेवाबाट अनिवार्य अवकास भएका उनी साेमबार मन्त्रालयबाट

अर्थतन्त्र
बजेटको पहिलो प्राथमिकताः मौलिक अधिकारको संरक्षण

बजेटको पहिलो प्राथमिकताः मौलिक अधिकारको संरक्षण

दधि अधिकारी अर्थतन्त्रका सूचकहरू नकारात्मक भै राखेको बेला सरकार पुनः वार्षिक बजेटको तयारीमा छ । विभिन्न क्षेत्रबाट आगामी बजेट कस्तो हुनु पर्दछ भन्ने बारेमा सरकारलाई सुझाव आइराखेका छन् । स्वभाविकै हो सुझाव दिने व्यक्ति वा

अर्थतन्त्र
ऊर्जालाई १ खर्ब १२ अर्ब ९४ करोडको बजेट सिलिङ,बूढीगण्डकी प्राथमिकतामा

ऊर्जालाई १ खर्ब १२ अर्ब ९४ करोडको बजेट सिलिङ,बूढीगण्डकी प्राथमिकतामा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ खर्ब १२ अर्ब ९४ करोड ४ लाख रूपैयाँको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगले मन्त्रालयलाई जलविद्युत, प्रसारण लाइन,नवीकरणीय ऊर्जा एवं सिँचाइ लगायतका क्षेत्रमा जाने बजेटका

अर्थतन्त्र
आगामी आवको बजेटमा पूर्वाधारका नयाँभन्दा पुरानै बहुवर्षिय आयोजना प्रथामिकतामा

आगामी आवको बजेटमा पूर्वाधारका नयाँभन्दा पुरानै बहुवर्षिय आयोजना प्रथामिकतामा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (२०७९/८०) को बजेटमा नयाँ रणनीतिक तथा सामरिक महत्त्वकाभन्दा अहिले निर्माणाधीन आयोजनालाई लक्षित गरी बजेट विनियोजन गर्ने भएको छ । बहुवर्षिय राष्ट्रिय गौरवका र रूपान्तरणकारी आयोजनालाई तोकिएको समयभित्रै निर्माण सम्पन्न

अर्थतन्त्र
अब आयातित ग्यासलाई होइन,विद्युतीय ऊर्जामा अनुदानः आपूर्ति मन्त्री बडु

अब आयातित ग्यासलाई होइन,विद्युतीय ऊर्जामा अनुदानः आपूर्ति मन्त्री बडु

काठमाण्डौं । उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले खाना पकाउने ग्यासको सट्टामा अब विद्युतीय ऊर्जामा अनुदान दिएर आयत प्रतिस्थापन गर्ने  बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले आइतबार राजधानीमा आयोजना गरेको ‘आर्थिक स्थायित्वका

अन्तर्राष्ट्रिय
दिल्लीमा विद्युतको माग ७ हजार मेगावाटभन्दा धेरै, जुलाईमा ८ हजार मेगावाट नाघ्ने प्रक्षेपण

दिल्लीमा विद्युतको माग ७ हजार मेगावाटभन्दा धेरै, जुलाईमा ८ हजार मेगावाट नाघ्ने प्रक्षेपण

काठमाडौं ।  भारतको राजधानी दिल्लीमा विद्युतको माग बढेर ७ हजार ७० मेगावाट पुगेको त्यहाँका विद्युत वितरण कम्पनीको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उद्योग धन्दा नियमित चल्नुका साथै तापक्रममा भएको वृद्धिका कारण एसी,