अन्तरदेशीय विद्युत व्यापारको लागि अल्पकालीन होइन, दीर्घकालीन बजार आवश्यक
काठमाडौं । अन्तरदेशीय विद्युत व्यापार गर्दा नेपालले अहिलेको अल्पकालीन नभइ दीर्घकालीन बजारमा विद्युत विक्री गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने एक अध्ययन प्रतिवेदनको निष्कर्ष छ । अहिले नेपालले अल्पकालको लागि भारतको इण्डियन इनर्जी एक्सचेञ्जमा ३६५ मेगावाट विद्युत