Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

मौद्रित नीतिमा समेट्न सिबिफिनका यस्ता छन् २७ बुँदे सुझाव, पूर्वाधार बैंकले लगानी रकम निक्षेपमा राख्न पाउनुपर्ने


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी मौद्रित नीतिमा समेट्न २७ बुँदे सुझाव दिएको छ ।

सिबिफिनले पत्रकार सम्मेलनको आयोजना गरी अहिलेको व्यवस्थामा हुनुपर्ने सुधार र त्यसको औचित्य र कारणसमेत उल्लेख गरेर सुझाव दिएको छ । सिबिफिनले पूर्वाधार बैंकले लगानीका लागि देश/विदेशबाट जम्मा गरेको रकम वाणिज्य बैंकहरुमा मुद्धति निक्षेपमा राख्न पाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

अहिलेको यस्तो व्यवस्था उल्लेख छैन । मुद्धति निक्षेपमा राख्नुपर्नाको औचित्यमा लगानीका क्षेत्र पहिचान नभइसकेको अवस्थामा जम्मा भएको रकम मुद्धति निक्षेपमा राख्न पाउने व्यवस्थाले बैंकको संचालनमा सहजता प्रदान गर्ने उल्लेख छ ।

पेचिलो बन्दै गएको तरलताको समस्या समाधान र क्रमशः घट्दो अवस्थामा रहेको विप्रेषण आप्रवाहलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउनका लागि पनि सुझाव महत्वपूर्ण रहेको सिबिफिनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता भोजबहादुर शाहले उल्लेख गरे ।

सिबिफिनका सुझावहरु यस्ता छन् : CBFIN’s Suggestion on upcoming Monetary Policy submitted to NRB


Read Previous

बुटवल-लुम्बिनी प्रसारण लाइन सञ्चाल,भैरहवा क्षेत्रकाे वितरण प्रणाली सुध्रिने

Read Next

काठमाडौंमा साझाका ३ विजुली बस सञ्चालनमा, साउनमा थप ३७ बस भित्रिदै

Leave a Reply

Your email address will not be published.