प्रदेश १
नेपाल निर्माण व्यवसायी महासंघ देशभर कन्स्ट्रक्शन होलिडे घोषणा गरेर आन्दोलन गरिरहेको छ । महासंघले निर्माण सामाग्रीमा भएको अत्यधिक मुल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बीमा निर्देशिका खारेज हुनुपर्ने लगायतको माग सरकारसमक्ष राखेको छ । संघीय राजधानीदेखि जिल्ला प्रशासन कार्यालयसम्म धर्ना दिइरहका छन् ।
तस्बिरहरु :