Nepal Purbadhar

तोलामा २ हजार ८ सयले घट्यो सुनको मूल्य, डलर सहित विदेशी मुद्राको भाउ कति?


काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि २ लाख ९० हजार ९ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ५ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमयदर

विदेशी मुद्राखरिददरबिक्रीदर
अमेरिकी डलर (USD) १रु १५२.८१रु १५३.४१
युरोपियन युरो (EUR) १रु १७७.१७रु १७७.८६
युके पाउण्ड स्टर्लिङ (GBP) १रु २०५.०६रु २०५.८७
स्वीस फ्र्याङ्क १रु १९४.२०रु १९४.९७
अष्ट्रेलियन डलर १रु १०८.८५रु १०९.२७
क्यानेडियन डलर १रु ११०.७६रु १११.१९
सिङ्गापुर डलर १रु ११९.३४रु ११९.८१
जापानी येन १०रु ९.६०रु ९.६४
चिनियाँ युआन १रु २२.५९रु २२.६८
साउदी अरेबियन रियाल १रु ४०.७२रु ४०.८८
कतारी रियाल १रु ४१.९४रु ४२.१०
थाई भाट १रु ४.६७रु ४.६९
युएई दिराम १रु ४१.६१रु ४१.७७
मलेसियन रिङ्गेट १रु ३८.५१रु ३८.६६
दक्षिण कोरियाली वन १००रु १०.०७रु १०.११
स्वीडिस क्रोनर १रु १६.३१रु १६.३७
डेनिस क्रोनर १रु २३.७१रु २३.८०
हङकङ डलर १रु १९.५०रु १९.५८
कुवेती दिनार १रु ४९८.०८रु ५००.२३
बहराइन दिनार १रु ४०५.२८रु ४०६.८७
ओमानी रियाल १रु ३९६.९०रु ३९८.४६
भारतीय रुपैयाँ १००रु १६०.००रु १६०.१५

नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको विवरणअनुसार यी विनिमयदर आज (आइतबार)का लागि लागू गरिएको हो। राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ।


Read Previous

फिर्के खोला अतिक्रमण हटाउन पोखरा महानगरको अभियान शुरू, मेयर आचार्य फिल्डमै

Read Next

वीरगन्ज नाकाबाट ७ खर्ब ९४ अर्बको आयात, पेट्रोलियम पदार्थ र फलामजन्य सामग्रीको आयातमा वृद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar