Nepal Purbadhar

काठमाडौं विमानस्थलमा टर्किस एयरको जहाजमा आगो, अवस्था नियन्त्रणमा विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी


काठमाडौ । काठमाडौं । टर्किस एयरलाइन्सको फ्लाइट नम्बर टीके–७२६ को जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डिङ गर्ने क्रममा आगोको मुस्लो देखिएको छ।

दमकलको प्रयोग गरेर आगो अहिले नियन्त्रणमा लिइएको छ। जहाजलाई ट्याक्सी वेबाट तानेर पार्किङ क्षेत्रमा लगिएको छ भने विमानस्थल पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

तस्बिरहरू : रजनीश भण्डारी /नेपाल फोटो लाइब्रेरी


Read Previous

इप्पानको आगामी बजेटका लागि ५३ बुँदे सुझाव, ‘अर्थतन्त्रलाई हाक्ने क्षेत्रको रुपमा सरकार विकास गर्न चाहान्छ, साथ दिनुस’

Read Next

ठेक्का समयमै नसकाएको आरोपमा दुई निर्माण व्यवसायी पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar