काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी भएका छन्।

खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गरेका छन्।