Nepal Purbadhar

नयाँ मन्त्री परराष्ट्र मन्त्री बालानन्द शर्माले गरेँ पद बहाली


काठमाडौ ।

नयाँ मन्त्री परराष्ट्र मन्त्री बालानन्द शर्माले गरेँ मन्त्रालयमा पद बहाली

बालानन्द शर्मा नेपाली सेनाका पूर्व रथी हुन् । शर्मा माओवादी लडाकूलाई शान्तिप्रक्रियामा आएपछि सेनामा समायोजन गर्ने विशेष समिति सचिवालयका संयोजक थिए।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

Read Next

मुस्कान छर्दै नामी: सहाराइन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar