
काठमाडौं । सोलु हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कात्तिक २४ गते आईपीओ जारी गर्न स्वीकृति दिएको छ ।
बोर्डको अनुमतिपछि अब सोलु हाइड्रोले अंकित मूल्य १०० रुपैयाँका दरले २ करोड कित्ता सेयर निष्कासन गर्न पाउनेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड छ









