Nepal Purbadhar

वास्तवमै नम्बर वान अटो शो के हो अब थाहा हुन्छ: नाडा अध्यक्ष चौधरीको अन्तर्वार्ता


काठमाडौं । १७ औं संस्करणको नाडा अटो भदौ ३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

यो गाडीहरुको कुम्भ मेला सुरु भएपछि दशै आएको आभाष हुने गर्छ । सधै हुनेभन्दा यो पटकको अटो शो भिन्न हुनेछ । यो पटक नाडाका केहि पदाधिकारी समेत मिलेर नाइमा अटो शो गरेपछि त्यसलाई छायाँमा पार्ने गरी प्रधानमन्त्रीबाट उद्घाटन गराउन लागिएको छ ।

नाडा अटो शो मा १२५ भन्दा बढी प्रदर्शक रहनेछन् । ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू सहभागि हुनेछन् । इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरूले भाग लिनेछन् । विन्टेज मोटर शो हुनेछ । उड्ने कारदेखि ह्युमन रोबोट समेत ल्याउने योजना छ ।

नाडाका अध्यक्ष करण चौधरीसंग नेपाल पूर्वाधारले गरेको संक्षिप्त कुराकानी


Read Previous

नेपालमा सडक सुरक्षा: कस्तो छ अवस्था, कसरी बलियो बनाउने?

Read Next

थानकोटबाट १० मिनेटमा नौबिसे पुगिने नागढुंगा-नौबिसे सुरुङमार्ग अन्तिम चरणमा पुग्यो, हेर्नुस तस्बिरमा

Nepal Purbadhar