काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवलाी नियुक्त भएका छन् । जेठ २२ गते बसेको नबिल बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले डिपुटी सीईओ रहेका ज्ञवालीलाई सीईओ पदमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।