Nepal Purbadhar

नबिल बैंकको सीईओमा ज्ञवालीको नियुक्ती


काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवलाी नियुक्त भएका छन् । 

जेठ २२ गते बसेको नबिल बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले डिपुटी सीईओ रहेका ज्ञवालीलाई सीईओ पदमा चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । 


Read Previous

बजेटमा कर थपिदिएर हतोत्साहित बनाइयो – जैविक ऊर्जा उद्यमी

Read Next

सर्वसाधारणका लागि १० वर्षपछि खुल्यो बालाजु पौडीपोखरी, कति लाग्छ शुल्क ?