Nepal Purbadhar

लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन


काठमाडौं । सरकारले आगामी वर्षको बजेटमा लगानी बोर्ड नेपालका लागि ७४ करोड विनियोजन गरेको छ ।

आव २०८२/०८३ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।


Read Previous

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब, कुन शीर्षकमा कति?

Read Next

त्रिभुवन विमानस्थललाई बुटिक बनाइने,४ अर्ब विनियोजन

Nepal Purbadhar