Nepal Purbadhar

सबै उडान बन्द गर्न गुण एयरलाई प्राधिकरणको निर्देशन


काठमाडौं । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ।

एयरलाइन्सले पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो। कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको प्राधिकरणले जनाएको छ ।

अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न प्राधिकरणले सोमबार नै पत्र पठाएको छ।

Facebook Comments

Read Previous

कलंकी–बसुन्धारा क्षेत्रमा सहायक सडक निर्माण अघि बढाइँदै

Read Next

पर्यटन क्षेत्र आर्थिक समृद्धिको खम्बा : मन्त्री किराती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar