Nepal Purbadhar

सपोर्ट लघुवित्तको लाभांश घोषणा


काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११.५७ प्रतिशत लाभांश दिने भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्।

Facebook Comments

Read Previous

युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर वितरण गर्ने

Read Next

भारतबाट बढेर आयो पेट्रोलको मूल्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar