Nepal Purbadhar

मङ्लबार, माघ १७, २०७९
Tuesday, January 31, 2023

मङ्लबार, माघ १७, २०७९
Tuesday, January 31, 2023
यातायात मजदुरले बुझाए उपप्रधानमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दुई पाङ्ग्रे सवारी चलाउदा पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्ने तयारी अर्थ मन्त्रालयद्वारा साढे १० अर्ब बचत हुने गरी खर्च कटौती गर्ने निर्णय राष्ट्रिय गौरवका आयोजनाको कारुणिक तस्वीरः ३५ वर्षमा पनि नबन्दा साढे १२ सय प्रतिशतसम्म लागत वृद्धि (विस्तृतमा कुन परियोजनाको कति लागत बढ्यो ?) एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा भैरहवाबाट ढाका उडान सुरु गर्न बंगलादेशका राजदूतसामू आग्रह ४ महिनामा इङ्वाखोलाको विद्युत प्रसारण प्रणालीमा आउँदै यस वर्ष विश्व मुद्रास्फीति दर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

सपोर्ट लघुवित्तको लाभांश घोषणा


काठमाडौँ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ।

शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११.५७ प्रतिशत लाभांश दिने भएको हो।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले लाभांश पाउनेछन्।


Read Previous

युनाइटेड मोदी हाइड्रोपावरले ७ प्रतिशत बोनस सेयर वितरण गर्ने

Read Next

भारतबाट बढेर आयो पेट्रोलको मूल्य

Leave a Reply

Your email address will not be published.