Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

इञ्जिनियर दिवसको पूर्वसन्ध्यामा ८४ जना इञ्जिनियरले गरे रक्तदान (फोटो फिचर)


नेपाल इञ्जिनियर्स एशोसियसनले आयोजना गरेको रक्तदान कार्यक्रममा ८४ जना इञ्जिनियर/आर्किटेक्टहरुले रक्तदान गरेका छन् ।
एशोसिएशनको ६० औं इञ्जिनियर दिवसको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । एशोसिएशन रक्तदान गरी सामाजिक सेवा गरेको भन्दै सबै रक्तदान धन्यवाद दिएको छ ।
यसै अवसरमा एशोसियसनले आयोजना गरेको चेस प्रतियोगिता र इञ्जिनियर्स म्याराथन २०७९ का बिजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नेपाल इन्जिनियर्स एशोसियसनको पूर्वमहासचिव, नेपाल इन्जिनियरिङ परिषद्का पूर्व रजिष्टार तथा नेपाल आयल निगमका कार्यकारी निर्देशक ई.उमेश प्रसाद थानीले बिजेतालाई पुरस्कार वितरण गरेका हुन् ।
फोटोः नेपाल इञ्जिनियर्स एसोशिएशन

Read Previous

जलविद्युत र सौर्य ऊर्जापछि अपि पावरको लगानी अब हरित हाइड्रोजन तथा एमोनिया उत्पादनमा

Read Next

सफल आयोजनाको परम्परागत बुझाईमा परिवर्तन

Leave a Reply

Your email address will not be published. Required fields are marked *