Nepal Purbadhar

यस्तो छ नयाँ बानेश्वरको ताजा अवस्था, युवाहरु संसदभवन अगाडी भए जम्मा


काठमाडौं । सोमबार हिंसात्मक बन्न पुगेको जेन जी प्रदर्शनिसंगै आज बिहान पनि युवाहरु संसद भवन अगाडी भेला भएका छन् ।

१९ जना को ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौं जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चित कालिन कर्फु लगाएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

गृहमन्त्री लेखकले राजीनामा दिने

Read Next

सरकारले गरेको दमनबारे रिपोर्टिङका लागि भारतीय मिडिया नेपालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar