Nepal Purbadhar

पुर्ण रुपमा संचालनमा आयो अरनिको राजमार्ग, तस्बिरमा हेर्नुस

default


वर्षाका कारण सडक चिप्लो भएर एकतर्फी सञ्चालन गरिएको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक अहिले भने सामान्य अवस्थामा नै सञ्चालनमा आएको छ । 

वर्षा भएपछि शनिबार सडक एकतर्फी सञ्चालन गरिएको थियो  काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको थियो भने अहिले अवस्था सामान्य रहेको ट्राफिक कार्यालय भक्तपुरले जनाएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


Read Previous

उर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युतमन्त्री नेपाल आउँदै, यस्तो सम्झौता हुँदै

Read Next

सुनको मूल्य लगातार बढेपनि सुन पसल भिडभाड बढ्यो (तस्बिर समाचार)