Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

डिजिटल पूर्वाधारमा विशेष प्राथमिकता दिइने 


काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै सरकारले डिजिटल पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिने बताएका छन् ।

सोमबार संसदमा सरकारको बजेट तथा कार्यक्रम प्रश्तुत गर्दै महतले सूचना प्रविधिको विकासलाई जोड दिँदै यसको उपयोगबाट आर्थिक लागत घट्ने, कार्यशुलता बढ्ने तथा शुशासनमा सहयोग पुग्ने बताए ।


Read Previous

आयोजनाको सबै विवरण एकै ठाउँमा ल्याउन एकीकृत सूचना प्रणाली विकास गरिने

Read Next

बजेट २०८०/०८१ : इन्धनको सट्टा नगद नै प्रदान गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *