Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

सरकारको चौंथो प्राथमिकतामा भौतिक पूर्वाधार र पाँचौमा विद्युत (विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्ण पाठ)


काठमाडौं । सरकारले दिगो, फराकिलो एवं समावेशी आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वसहितलाई मुख्य सिद्धान्त मानेर आइतबार संसदमा विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता पेश गरेको छ ।

आगामी जेठ १५ गते बजेट तथा कार्यक्रम प्रस्तुत गर्न लागेको सरकारकोतर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका हुन् । सामाजिक क्षेत्रको विकास र न्याय, दिगो विकास र जलवायु परिवर्तन, संघीयताको सवलीकरण, निजी क्षेत्रको मनोवल अभिवृद्धि र शुशासन प्रवद्र्धन र सेवा प्रवाहमा सुधारलाई सरकारले सिद्धान्तको रुपमा प्रस्तुत गरेको छ ।

अर्थमन्त्री डा. महतले संसदमा पहिलो प्राथमिकतामा कृषि, दोस्रोमा उद्योग, तेस्रोमा शिक्षा, चौंथोमा ठूला र रणनीतिक महत्वका भौतिक पूर्वाधार आयोजना तथा पाँचौमा विद्युतलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिए । त्यसैगरी सूचना प्रविधि, पर्यटन, वन, युवा विकास, महिला, वित्तिय संघीयता लगायतलाई सरकारले प्राथमिकतामा राखेको छ ।

(विधेयकको सिद्धान्त र प्राथमिकताको पूर्ण पाठ)

बिनियोजन ऐनका सिद्धान्त २०८० Website

Read Previous

बागमती करिडोरको सुरु र अन्तिम बिन्दुकाे निर्माण बाँकी   

Read Next

माथिल्लो कर्णालीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय सर्वोच्चद्वारा सदर

Leave a Reply

Your email address will not be published.