Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

नयाँ आयोजनाको सट्टा पुरानालाई सम्पन्न गर्ने गरी बजेट छुट्याउन राष्ट्रपतिको सुझाव


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ साना आयोजनालाई बजेट छुट्याउनुको साटो पुराना आयोजनालाई समयमै सक्ने गरी निरन्तरता दिन सरकारलाई सुझाव दिएकी छिन् । शुक्रबार संघीय संसद्को दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएकी हुन्।

अध्ययनविना सुरु गरिने साना आयोजनाले प्रतिफल नदिने र स्रोतको दुरुपयोग बढ्ने राष्ट्रपति भण्डारीको भनाइ छ । उनले भनिन्, ‘प्रतिफल नदिने र आवश्यक अध्ययन विश्लेषणविना कार्यान्वयन गरिने स–साना आयोजनाले एकातिर स्रोतको दुरुपयोगलाई बढावा दिन्छ भने अर्कातिर सोबाट अपेक्षित प्रतिफल पनि प्राप्त हुँदैन।’

राष्ट्रपति भण्डारीले आगामी दिनमा पुराना आयोजनालाई नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव दिएकी छिन् । सरकारले आगामी दिनमा यसअनुसार नै आफ्ना नीति तथा कार्यक्रम तय गर्नेमा आफू विश्वस्त भएको बताइन् ।


Read Previous

तीन तहका सरकार र विश्व बैंककाे सहकार्यमा १३ अर्बकाे खानेपानी क्षेत्र सुधार र पूर्वाधार सहयाेग आयोजना शुभारम्भ

Read Next

अब विकास र समृद्धितर्फ ध्यान केन्द्रित हुुनुपर्छ : राष्ट्रपति

Leave a Reply

Your email address will not be published. Required fields are marked *