Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

ऊर्जा

ऊर्जा
शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने  

शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका काठमाडाैं उपत्यकाका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा शुक्रबारसम्म अवरुद्ध हुने भएकाे छ । प्राधिकरणकाे कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रका फिडरकाे सेवा अवरुद्ध हुने भएकाे

ऊर्जा
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे

 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे

काठमाडौं ।  डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिचन्द्रलाल नेतृत्वको आयोगले  प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष लालले आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएका हुन् ।

ऊर्जा
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना कोरला नाकामा विद्युत् सेवा विस्तार भएको छ । समुन्द्री सतहदेखि ४ हजार ७ सय मिटर उचाइमा रहेको कोरला नाकामा नेपाल विद्युत प्राधिकरणकाे वितरण प्रणालीमा ट्रान्सफर्मर जडान गरी

इन्धनबाट ऊर्जा
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो

भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो

काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीस्थित भैरहवा नाका हुँदै आयात गर्ने पेट्रोलियम पदार्थको परिमाण घटेको छ । निगमले भारतको बेलहियाबाट भैरहवा हुँदै नेपाल भित्र्याउने पेट्रोल तथा डिजेलको परिमाण घटेको हो । देशभित्र खपतमा कमी आएकाले

ऊर्जा
२०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

२०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफैँ अगुवाई गरेर निर्माण गर्न २०० मेगावाटसम्मका जलविद्युत आयोजनाको खोजी गरेकाे छ । इन्स्योरेन्स कम्पनीले देशको पूर्वाधार विकासमा योगदान पुर्याउने उद्देश्यले ऊर्जा उत्पादनमा लगानी गर्न ५० देखि २०० मेगावाटसम्मका

ऊर्जा
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा

तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा

दमौली । निर्माणाधीन १४० मेगावाटकाे तनहुँ जलाशय जलविद्युत् आयोजनाकाे विद्युत प्रवाह हुने दमाैली–भरतपुर २२० केभी प्रसारण लाइनको निर्माण ७३ प्रतिशत सकिएको छ । तनहुँ आयोजनाको तेस्रो प्याकेजअन्तर्गत  निर्माणाधीन प्रसारण लाइन अन्तिम चरणमा पुगेकाे हाे ।

हाइड्रोजन
ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव

ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव

काठमाडाैं । भारतको ग्रीनजो इनर्जी इन्डिया लिमिटेडले नेपालको ग्रीन हाइड्रोजन उत्पादन अभियानमा लगानीका लागि चासो देखाएको छ । ग्रीनजाे इनर्जी इन्डियाका संस्थापक तथा प्रबन्ध निर्देशक सन्दीप अग्रवालले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बस्नेतसँग  भेटी

ऊर्जा
डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो   

डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो   

काठमाडौं । नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे छ । भारतीय आयल कर्पाेरेश (आइओसी) ले मंगलबार नयाँ मूल्य पठाएपिछ निगम सञ्चालक समितिकाे बैठकले पनि पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन गरेकाे हाे । निगमका अनुसार

ऊर्जा
फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

पर्वत । फलेवास नगरपालिका–२ थापाठानाका ६ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ । प्रदूषणरहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको

ऊर्जा
उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति   

उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति   

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गति (हाइ भाेल्टेज) को विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही