Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

#बागलुङ

ऊर्जा
बागलुङ बरेङकाे ओखरेनी र छापगाउँमा पुग्याे राष्ट्रिय प्रणालीकाे विद्युत

बागलुङ बरेङकाे ओखरेनी र छापगाउँमा पुग्याे राष्ट्रिय प्रणालीकाे विद्युत

ढाेरपाटन । बागलुङको बरेङ गाउँपालिका-१ ओखरेनी र छापगाउँमा नेपाल विद्युत प्राधिकरणकाे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । विद्युत प्राधिकरणकाे बागलुङ वितरण केन्द्रले वितरण लाइनकाे संरचना विस्तार गरी यी गाउँमा विद्युत पहुँच पुर्याएकाे हाे

सहरी विकास
वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

वैशाखभित्रै बागलुङ बजारमा लिफ्टिङ खानेपानी

बागलुङ । बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पुर्‍याउने भएको हो ।

पुल
निसीखोलामा थपिँदै ८ झोलुंगे पुल

निसीखोलामा थपिँदै ८ झोलुंगे पुल

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुंगे पुल बन्दै छन्। अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुंगे पुल निर्माण गरिएका थिए। संघीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा

पर्यटन
प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै

बागलुङ । बागलुङको काठेखोलामा प्रवासी नेपालीको सहयोगमा पदमार्ग निर्माण गरिँदै छ। विदेशमा रहेका काठेखोला गाउँपालिका–५ र ६ बिहुँका बासिन्दाले पदमार्ग निर्माणका लागि आर्थिक सहयोग गरेका हुन्। वैदेशीक रोजगारीमा रहेका उनीहरुले पदमार्गका साथै सामुदायिक भवन, विद्यालय

जलविद्युत
बागलुङका ग्रामीण क्षेत्रकाे विद्युतीकरण लघु जलविद्युतकाे भरमा

बागलुङका ग्रामीण क्षेत्रकाे विद्युतीकरण लघु जलविद्युतकाे भरमा

ढोरपाटन । पश्चिम बागलुङका अधिकांश ग्रामीण क्षेत्रकाे विद्युतीकरण अहिले पनि लघु तथा साना जलविद्युत आयाेजनाले उत्पादन गर्ने विद्युतकाे भरमा भइरहेकाे छ । राष्ट्रिय प्रसारण प्रणालीकाे पहुँच विस्तार भइनसकेकाे हुँदा जिल्लाकाे ग्रामीण क्षेत्र लघु तथा साना

पर्यटन
पर्यटन प्रवर्द्धन गर्न कालिका-विन्ध्यवासिनी साइकलयात्रा   

पर्यटन प्रवर्द्धन गर्न कालिका-विन्ध्यवासिनी साइकलयात्रा   

बलेवा । पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली आयोजना

पर्यटन
पर्यटकीय सम्भावना बाेकेकाे निसेलढोर गाउँमा छैन बिजुली     

पर्यटकीय सम्भावना बाेकेकाे निसेलढोर गाउँमा छैन बिजुली     

ढोरपाटन (रासस): जिल्ला सदरमुकाम बागलुङ बजारबाट भाैगाेलिकरूपमा सबैभन्दा टाढाको निसेलढोर गाउँका स्थानीयबासी अहिले पनि टुकीकाे भरमा दैनिकी गुजारिरहेका छन् । याे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुग्न नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन्

पुल
बागलुङ र म्याग्दी जोड्ने झाेलुङ्गे पुल सञ्चालन

बागलुङ र म्याग्दी जोड्ने झाेलुङ्गे पुल सञ्चालन

गलकोट । बागलुङ र म्याग्दी जोड्ने ३ सय ८८ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएकाे छ । बागलुङ नगरपालिका-४ कुडुँले फाँटदेखि म्याग्दी जिल्लाको बेनी नगरपालिका-१ रत्नेचौर जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएकाे हाे