पूर्वाधार क्षेत्रमा हुने बेरुजु न्यूनीकरणको लागि कानूनी स्पष्टता आवश्यक
काठमाडौं । पूर्वाधार क्षेत्रमा हुने बेरुजु न्यूनीकरणको लागि कानूनी स्पष्टतामा सरोकारवालाहरुले जोड दिएका छन् । बहुसरोकारवाला छलफल कार्यक्रमा प्रस्तुतीकरण दिदै महालेखापरीक्षकको कार्यालयका पूर्व उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले आर्थिक कार्वविधी तथा वित्तीय उत्तरदायी ऐनले भनेअनुसार पूर्वाधार परियोजना