Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

#पुष्पकमल दाहाल

ऊर्जा
बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौं : प्रधानमन्त्री दाहाल   

बंगलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौं : प्रधानमन्त्री दाहाल   

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बंगलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने चरणमा पुगेकाे बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्

भौतिक पूर्वाधार
राष्ट्रिय गौरवका आयोजनाकाे लागत नबढ्ने गरी कार्यसम्पादन गर्न प्रधानमन्त्रीकाे निर्देशन

राष्ट्रिय गौरवका आयोजनाकाे लागत नबढ्ने गरी कार्यसम्पादन गर्न प्रधानमन्त्रीकाे निर्देशन

काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाहरूकाे लागत नबढ्ने गरी कार्यसम्पादन गर्न आयोजना प्रमुखहरूलाई निर्देशन दिएका छन् । आइतबार राष्ट्रिय गाैरवका आयोजनाकाे प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूसँग छलफलका क्रममा उनले

अर्थतन्त्र
निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन   

निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी दिन प्रधानमन्त्री दाहालको निर्देशन   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई सरकारकातर्फबाट भुक्तानी गर्नुपर्ने रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले निर्माण व्यवसायीसँग आइतबार सिंहदरबारमा भएकाे छलपफलपछि भुक्तानी गर्न बाँकी रकम तत्काल निकासा गर्न अर्थमन्त्रालयलाई

जलवायु
जलवायु सम्मेलनमा नेपाल सशक्त दाबीका साथ प्रस्तुत हुनेछ : प्रधानमन्त्री दाहाल

जलवायु सम्मेलनमा नेपाल सशक्त दाबीका साथ प्रस्तुत हुनेछ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वव्यापी तापक्रम वृद्धिलाई रोक्न नसके नेपाल लगायत विकासोन्मुख देशमा जलवायु–उत्थानशील विकासको सम्भावनामा गम्भीर असर पर्ने बताएका छन् । राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलनलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले बढ्दो

जलवायु
जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल  

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री दाहाल  

रुकुमपूर्व ।  प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन् । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति व्यहोर्नु परेको अवस्थालाई

जलवायु
जलवायु परिवर्तनकाे क्षति न्यूनिकरण गरिदिन प्रधानमन्त्रीसँग मुस्ताङवासीको माग   

जलवायु परिवर्तनकाे क्षति न्यूनिकरण गरिदिन प्रधानमन्त्रीसँग मुस्ताङवासीको माग   

अन्नपूर्ण (कास्की)। मुस्ताङवासीले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष  जलवायु परिवर्तनको असरबाट हुने क्षति न्यूनीकरणका लागि नयाँ कार्यक्रम सञ्चालन गरिदिन माग गरेका छन् । स्थानीयबासीले राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले मुस्ताङको

हरित पूर्वाधार
हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरित हाइड्रोजनको पछिल्लो प्रगतिकाबारेमा विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले काठमाडौं विश्व विद्यालयका विज्ञहरूलाई बोलाई हरित हाइड्रोजनको क्षेत्रमा भइरहेको प्रगति र नेपालले उत्पादन गर्न सक्ने सम्भावनाबारे परामर्श गरेका हुन्

ऊर्जा
लगानी बोर्डद्वारा ४ जलविद्युत आयोजनाकाे ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत

लगानी बोर्डद्वारा ४ जलविद्युत आयोजनाकाे ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत

काठमाडौं । लगानी बोर्डले ४ जलविद्युत आयोजना निर्माणका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । बोर्डको शुक्रबार बसेको ५५औं बैठकले १७९ मेगावाटका आयोजनामा हुने लगानी स्वीकृति गरेको हो । बैठकले

ऊर्जा
नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन उद्घाटन

नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन उद्घाटन

काठमाडौं । नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनकाे औपचारिक उद्घाटन गरिएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार एकै दिन सबस्टेसन र प्रसारण लाइनकाे औपचारिक उद्घाटन गरेका हुन्

भौतिक पूर्वाधार
निजी लगानीमा बनेकाे मौलाकाली केबलकार सञ्चालनमा

निजी लगानीमा बनेकाे मौलाकाली केबलकार सञ्चालनमा

काठमाडाैं । निजी क्षेत्रले लगानी गरी निर्माण गरेकाे मौलाकाली केबलकार औपचारिक रूपमा सञ्चालनमा आएको छ । नवलपुरकाे गैंडाकाेट-१ मा निर्माण भएकाे केबलबारकाे साेमबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेपछि औपचारिक रूपमा सञ्चालनमा आएको हाे । प्रधानमन्त्री