Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

#पदमार्ग

सडक
सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा   

सडक र पदमार्गले छोटियो धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्रा   

म्याग्दी । सडक र पदमार्ग निर्माण भएपछि म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिका–७ बिमदेखि बिमवाङ– धौलागङ्गा हुँदै मालिकाधुरी नजिकैको नागीथलासम्म सडक पुगेको छ । मालिका

पदयात्रा
स्थानीय युवाकाे चन्दा र श्रमदानबाट रघुगंगा पदमार्ग निर्माण   

स्थानीय युवाकाे चन्दा र श्रमदानबाट रघुगंगा पदमार्ग निर्माण   

म्याग्दी । जिल्लाका स्थानीय युवाकाे १५ लाख रुपैयाँ  चन्दा  र ३ महिनाकाे श्रमदानबाट म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा पक्की पदमार्ग निर्माण गरिएकाे छ । बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म २ किलोमिटर पदमार्ग निर्माण गरिएकाे हाे

पदयात्रा
मयाम हुँदै पाथिभरा पुगिने पदमार्ग बन्याे

मयाम हुँदै पाथिभरा पुगिने पदमार्ग बन्याे

ताप्लेजुङ । फुङलिङ नगरपालिका–१० फुरुम्बोको मयाम हुँदै पाथीभरा मन्दिर जाने दुई किलोमिटर पदमार्ग निर्माण भएको छ । पाथीभरा क्षेत्र विकास समितिको लगानीमा मयामको चुच्चे ढुङ्गादेखि डढेलोसम्म ढुुङ्गाको ‘सोलिङ’ लगाएर पदमार्ग निर्माण भएको हो । २५

पदयात्रा
सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण   

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण   

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल

सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा झोलुङ्गे पुल निर्माण   

म्याग्दी ।  मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल सेकुङ र भुतर्छो ताल जोड्ने पदमार्गमा पर्ने म्हरक्पुं दोङ खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीयवासी र ताल भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थासाङ गाउँपालिकाले झोलुङ्गे

पदयात्रा
खुनुवादेखि रसुवागढीसम्म जोडेर नयाँ पदमार्ग निर्माण

खुनुवादेखि रसुवागढीसम्म जोडेर नयाँ पदमार्ग निर्माण

काठमाडौं । नेपालको दक्षिणकाे छिमेकी भारतसँगकाे नाकाबाट उत्तरी क्षेत्र चीनसँग नाका जोडिने नयाँ पदमार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग

पदयात्रा
सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान   

सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान   

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ-सिजिखोला-सिजिखर्क-थामखर्क-खोलाखर्क-सिसर्का-तल्लोमेला-उपल्लोमेला-आलेखर्क-नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनले चिमखोलाबाट समुद्री

पदयात्रा
बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज   

बतासे झर्ना पदमार्गमा जोडिँदा पर्यटकलाई सहज   

कञ्चनपुर । गतिलो पदमार्ग नहुँदा विगतमा पर्यटकले घाँसका बोट समातर पहाड उक्लिदै शुक्लाफाँटा नगरपालिका–८ स्थित बतासे झर्ना पुग्ने गर्दथे । अहिले यस क्षेत्रमा पदमार्ग निर्माण गरिएपछि पर्यटकलाई गन्तव्यमा पुग्न निकै सहज भएको छ । ढुङ्गा

पदयात्रा
‘कौडे लेक’ पर्यटकीय क्षेत्र पुग्न पदमार्ग   

‘कौडे लेक’ पर्यटकीय क्षेत्र पुग्न पदमार्ग   

ढोरपाटन । सिग्दी गाउँको शिरमा छ कौडे लेक । प्राकृतिक सुन्दरताले भरिपूर्ण सो लेक ओझेलमा थियो । बरेङ बजारबाट पदमार्ग हुँदै पुग्न सकिने यस लेक दुई हजार छ सय मिटरको उचाइमा छ । बागलुङको बरेङ

पदयात्रा
अन्धगल्छी,रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग तयार

अन्धगल्छी,रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग तयार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएकाे छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग