Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

#नेपाल–भारत

ऊर्जा
विद्युत व्यापारका सम्बन्धमा नेपाल-भारतबीच ८ सहमति, त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशलाई विद्युत बेच्न बाटो खोलिने

विद्युत व्यापारका सम्बन्धमा नेपाल-भारतबीच ८ सहमति, त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशलाई विद्युत बेच्न बाटो खोलिने

काठमाडौं । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न ८ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्त्वपूर्ण सहमति

ऊर्जा
साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत भारतिय बजारमा निर्यात

साउन र भदौमा ५ अर्ब ४३ करोड रुपैयाँको विद्युत भारतिय बजारमा निर्यात

काठमाडौं ।  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा

ऊर्जा
सुख्खा यामको माग व्यवस्थापन गर्न भारतबाट १९ अर्ब बढीको विद्युत आयात

सुख्खा यामको माग व्यवस्थापन गर्न भारतबाट १९ अर्ब बढीको विद्युत आयात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (२०७९/८०) मा  १९ अर्ब रुपैयाँ बढीकाे  विद्युत भारतबाट आयात गरेको छ ।  आन्तरिक उत्पादनले नपुगेपछि सुख्खा यामको माग व्यवस्थापन गर्न यति मूल्यको विद्युत भारतबाट आयात गरिएको हो

ऊर्जा
नेपालले बिहारको ग्रिड प्रयाेग गरी अन्य राज्यमा पनि विद्युत निर्यात गर्न पाउने, मोडालिटी तय गर्ने सहमति

नेपालले बिहारको ग्रिड प्रयाेग गरी अन्य राज्यमा पनि विद्युत निर्यात गर्न पाउने, मोडालिटी तय गर्ने सहमति

काठमाडौं । नेपालले बिहार राज्यको प्रसारण ग्रिडमार्फत अन्य राज्यमा पनि विद्युत निर्यात गर्न पाउने मोडालिटी तय गर्ने भारतसँग सहमति भएकाे छ ।नेपाल-भारतबीच विद्युत आदान-प्रदान समितिको (Power Exchange Committee) बैठकले नेपालले बिहारकाे प्रसारण प्रणालीमार्फत अन्य राज्यहरूमा 

पूर्वाधार विशेष
अन्तरदेशीय पूर्वाधार उपयोगमा चुक्यो नेपाल

अन्तरदेशीय पूर्वाधार उपयोगमा चुक्यो नेपाल

काठमाडाैं ।  नेपाल र छिमेकी मुलक भारतबीच विद्युत लगायत अन्य वस्तुमा द्विपक्षीय व्यापार बढाउन भनी केही वर्षदेखि अन्तरदेशीय पूर्वाधार निर्माण अगाडि बढे ।  केही त  सञ्चालनमा पनि छन् । उत्तरी छिमेकी चीनतर्फ पनि यस्ता पूर्वाधार

ऊर्जा
प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारबाट १ अर्ब ७२ करोड आम्दानी गर्याे

प्राधिकरणले अन्तरदेशीय विद्युत व्यापारबाट १ अर्ब ७२ करोड आम्दानी गर्याे

काठमाडौं । नेपालले भारतीय बजारमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ । नेपाल विद्युत प्राधिकरणले जुन महिनामा यति मूल्यमा नेपालमा उत्पादन भएको ६ जलविद्युत आयोजनाको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)

ऊर्जा
नेपालको जलविद्युत महंगाे छैन,अन्तरदेशीय बजारमा प्रतिस्पर्धा गर्न सक्छ

नेपालको जलविद्युत महंगाे छैन,अन्तरदेशीय बजारमा प्रतिस्पर्धा गर्न सक्छ

काठमाडौं । निजी क्षेत्रले अन्तरदेशीय विद्युत व्यापारको कुरा ५ वर्षअघिबाट उठाउँदै आइरहेकाे छ । यो विषयमा नेपाल विद्युत प्राधिकरणले २ वर्षअघिसम्म खासै ध्यान दिएको थिएन । हामीले हरेक मञ्चमा अन्तरदेशीय विद्युत व्यापारको कुरा गर्दा, त्यो

मुख्य समाचार
नेपाल अन्तरदेशीय विद्युत व्यापारका लागि सबै दृष्टिकोणबाट तयार छ

नेपाल अन्तरदेशीय विद्युत व्यापारका लागि सबै दृष्टिकोणबाट तयार छ

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाको विद्युत खरिद गर्ने नेपाल विद्युत प्राधिकरण अहिलेसम्म एक्लो खरिदकर्ता छ । निजी क्षेत्रले विद्युत उत्पादनमा पुर्याएको योगदानका कारण आज हामी बर्खा याममा आन्तरिक विद्युत उत्पादनमा आत्मनिर्भर बन्न

ऊर्जा
खपत नभएको विद्युत निर्यातको थालनी हुनु स्वागतयोग्यः निजी क्षेत्र

खपत नभएको विद्युत निर्यातको थालनी हुनु स्वागतयोग्यः निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रले देशभित्र खपत हुन नसकेर बढी भएको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) बजारमा निर्यात गर्ने प्रक्रियाको थालनीको स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले शुक्रबार विज्ञप्ती जारी गरी

ऊर्जा
नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ

नेपालको ३६४ मेगावाट भारतीय बजारमा निर्यात, २ देशको विद्युत व्यापारमा कोशेढुंगा: घिसिङ

काठमाडौं । नेपालले देशभित्र खपत हुन नसकेर बढी भएको ६ वटा जलविद्युत केन्द्रको ३६४ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) बजारमा निर्यात गर्न सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार (आज) बाट स्वीकृति पाएअनुसारको