विद्युत महसुल नतिर्ने २१ हजार ग्राहक कारबाहीमा,५० कराेड बक्याैता असुल
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहक कारबाहीमा परेका छन् । प्राधिकरणले लामाे समयसम्म पनि खपत गरेकाे विद्युतकाे महसुल नतिरेपछि यी ग्राहककाे लाइन काटेर कारबाही गरेकाे हाे । पछिल्लाे समय