Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

#कुलमान घिसिङ

ऊर्जा
प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा स्थानीयबाट अवरोध,सहयोग गर्न प्राधिकरणको आग्रह

प्रसारण लाइनको तार फेर्न हेटौंडा क्षेत्रमा स्थानीयबाट अवरोध,सहयोग गर्न प्राधिकरणको आग्रह

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सुकौली क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् । करिब ४१ वर्ष अघि प्रसारण लाइन निर्माण गर्दा प्रभावित स्थानीयकाे जग्गाको मुआब्जा

ऊर्जा
विद्युत नियमन आयोगको चौंथो वर्ष, भूमिका फराकिलो बनाउन सुझाव

विद्युत नियमन आयोगको चौंथो वर्ष, भूमिका फराकिलो बनाउन सुझाव

काठमाडौं । विद्युत क्षेत्रको नियामक निकाय विद्युत नियमन आयोगले स्थापना कालको चौंथो वर्ष पूरा गरेको छ । २०७६ साल बैशाख २५ गते स्थापना भएको आयोग पाँचौं वर्षमा प्रवेश गरेको हो । आयोगले चौंथो वार्षिकोत्सवका अवसरमा

ऊर्जा
अत्याधुनिक प्रविधिबाट उत्पादित ‘निक इकोट्याप’ ट्रान्सफर्मर प्राधिकरणलाई हस्तान्तरण

अत्याधुनिक प्रविधिबाट उत्पादित ‘निक इकोट्याप’ ट्रान्सफर्मर प्राधिकरणलाई हस्तान्तरण

काठमाडौं । नेपालको ट्रान्सफर्मर उत्पादन उद्योगमा स्थापित नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक) ले आधुनिक प्रविधिमा उत्पादन गरेको ५०० केभिएको वितरण ट्रान्सफर्मर नेपाल विद्युत प्राधिकरणलाई निशुल्क हस्तान्तरण गरेको छ । निकले करिब ३२ लाख रुपैयाँ

ऊर्जा
प्रसारण प्रणालीको समस्याले अवरुद्ध पूर्वका उद्योगको विद्युत आपूर्ति नियमित भइसक्योः घिसिङ

प्रसारण प्रणालीको समस्याले अवरुद्ध पूर्वका उद्योगको विद्युत आपूर्ति नियमित भइसक्योः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण प्रणालीको समस्याका कारण अवरुद्ध भएको मोरङ र सुनसरी औद्योगिक करिडोरका उद्योगको विद्युत आपूर्ति नियमित भइसकेको बताएका छन् । घिसिङले आइतबार पत्रकार सम्मेलन गरी एक साता

ऊर्जा
विद्युतीय सवारीमा २५ अर्बको विद्युत खपतले ४ खर्बको पेट्रोलियम आयात प्रतिस्थापन हुन्छ: कुलमान

विद्युतीय सवारीमा २५ अर्बको विद्युत खपतले ४ खर्बको पेट्रोलियम आयात प्रतिस्थापन हुन्छ: कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनमा २५ अर्ब रुपैयाँ बराबरको विद्युत खपत हुँदा पेट्रोलियम आयात पूर्णरूपमा प्रतिस्थापन गर्न सकिने बताएका छन् । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपाल (सिन) को

समाचार
कर्मचारी कुटपिट गर्ने उपर कारबाही नभएपछि भाेलिदेखि कालोपट्टी बाँधेर धर्ना

कर्मचारी कुटपिट गर्ने उपर कारबाही नभएपछि भाेलिदेखि कालोपट्टी बाँधेर धर्ना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनहरूले गत फागुन ५ गते मौलापुर वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भौतिक आक्रमण गर्ने विरुद्ध अहिलेसम्म कारबाही नभएपछि बिहिबारदेखि कार्यकारी निर्देशकको कार्यकक्षमा कालोपट्टी बाँधेर दैनिक धर्ना दिने भएका छन्

पावर समिट २०२३
जलाशय जलविद्युत परियोजना निर्माणमा गम्भीर छैन सरकार

जलाशय जलविद्युत परियोजना निर्माणमा गम्भीर छैन सरकार

चालू आर्थिक वर्ष (२०७९/८०) को बर्खा याममा स्वदेशी जलविद्युतगृहले उत्पादन गरेको सबै परिमाणको विद्युत खपत हुन नसकेका कारण दैनिक ५ सय मेगावाटसम्म खेर गयो । तर, अहिले सुख्खा याममा नदी तथा खोलामा पानीको बहाव कम

ऊर्जा
नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन साउनभित्र सम्पन्न गर्ने प्राधिकरणको ताकेता

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन साउनभित्र सम्पन्न गर्ने प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी-काठमाडौं ४००/२२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणले चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको

ऊर्जा
प्राधिकरणकाे विद्युत वितरण प्रणालीकाे चुहावट ७.९९ प्रतिशत

प्राधिकरणकाे विद्युत वितरण प्रणालीकाे चुहावट ७.९९ प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्ष ( २०७९/८०) को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ । नेपाल विद्युत प्राधिकरणले नियमित रूपमा विद्युत आपूर्ति र प्राविधिक तथा गैह्र-प्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन

ऊर्जा
हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनमा ६ वर्षदेखिकाे अवराेध अझै हटेन,प्राधिकरणले थाल्याे पहल

हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनमा ६ वर्षदेखिकाे अवराेध अझै हटेन,प्राधिकरणले थाल्याे पहल

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा नेपाल-भारतबीच विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा ६ वर्षदेखिकाे अवराेध अझै हट्न सकेकाे छैन । प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा