Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

#अन्तरदेशीय विद्युत व्यापार

ऊर्जा
बंगलादेशसँगको विद्युत बिक्री बार्ता सकारात्मक,आउने बर्खादेखि ४० मेगावाट निर्यात गर्न सम्झौता गरिने

बंगलादेशसँगको विद्युत बिक्री बार्ता सकारात्मक,आउने बर्खादेखि ४० मेगावाट निर्यात गर्न सम्झौता गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी)बीचको विद्युत बिक्री बार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आगागी वर्षायामबाटै बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी दुई वर्षबीच जतिसक्दो छिट्टो विद्युत् बिक्री सम्झौता (Power

ऊर्जा
जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

जेठयता ११ अर्ब ८० करोड रुपैयाँको विद्युत् निर्यात, असोजमा मात्र ४ अर्बको बिजुली भारत गयाे

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा बिक्री गरेको छ । प्राधिकरणले ४ महिनाकाे अवधिमा देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत भारतीय बजारमा

ऊर्जा
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन अघि बढाउन पावर ग्रिड र बिजिसिपिटीएलबीच सम्झौता

बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन अघि बढाउन पावर ग्रिड र बिजिसिपिटीएलबीच सम्झौता

काठमाडौं । नेपाल र भारतबीच विद्युत व्यापारका लागि महत्त्वपूर्ण मानिएको ४०० केभी बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको निर्माण अगाडि बढाउन परामर्शदाता नियुक्त गरिएकाे छ । पावर ग्रिड कर्पोरेशन अफ इन्डियालाई परामर्शदाता नियुक्त गरिएकाे हाे । नेपाल

ऊर्जा
बंगलादेशसँग विद्युत व्यापार गर्ने वातावरण तयार गरिदिन निजी क्षेत्रको प्रस्ताव

बंगलादेशसँग विद्युत व्यापार गर्ने वातावरण तयार गरिदिन निजी क्षेत्रको प्रस्ताव

काठमाडौं । नेपालको निजी क्षेत्रले बंगलादेशमा विद्युत व्यापार गर्न तयार रहेको भन्दै यसका लागि नीतिगत व्यवस्था गरी उचित वातावरण निर्माण गर्न प्रस्ताव गरेको छ । परराष्ट्र मन्त्री एनपी साउदको बंगलादेश भ्रमणका क्रममा ढाकास्थित नेपाली दुतावासमा

पावर समिट २०२३
कमजोर कुटनीतिले भारतले ‘किन्नैपर्ने’ नेपाली जलविद्युतको महत्त्व घट्दै

कमजोर कुटनीतिले भारतले ‘किन्नैपर्ने’ नेपाली जलविद्युतको महत्त्व घट्दै

काठमाडौं । गत वर्ष बर्खामा ११ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गरेको नेपाल विद्युत प्राधिकरणले आगामी बर्खामा २० अर्ब र आउने ५ वर्षभित्र २ खर्ब रुपैयाँ बराबरको विद्युत छिमेकी देशहरूको बजारमा बिक्री गर्ने प्रक्षेपण गरेको

ऊर्जा
भारतसँग विद्युत प्रसारण तथा व्यापारका लागि जेएससी बैठक कोशेढुंगाः कुलमान

भारतसँग विद्युत प्रसारण तथा व्यापारका लागि जेएससी बैठक कोशेढुंगाः कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को १०औं बैठक प्रसारण तथा अन्तरदेशीय विद्युत व्यापारका लागि कोसेढुंगा साबित भएको बताएका छन् । उनले बैठकमा २ देशबीच

ऊर्जा
ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २०० मेगावाट विद्युत लैजान भारत सहमत

ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २०० मेगावाट विद्युत लैजान भारत सहमत

काठमाडौं । नेपालले अहिले सञ्चालनमा रहेकाे ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत ८ सय मेगावाट विद्युत निर्यात गर्ने अनुमति पाएकाे छ ।  भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय

ऊर्जा
सुनकोसी-३ निर्माण गर्न संयुक्त कम्पनी बनाइने, लगानीका लागि बंगलादेश तयार

सुनकोसी-३ निर्माण गर्न संयुक्त कम्पनी बनाइने, लगानीका लागि बंगलादेश तयार

काठमाडौं । नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी–३ जलायश जलविद्युत आयोजना निर्माण गर्न संयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको छ । लगानी गर्न बंगलादेश तयार भएपछि बिहीबार राजधानीमा सम्पन्न नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि

ऊर्जा
बंगलादेशले तीन महिनाभित्र नेपालबाट ५० मेगावाट बिजुली लैजाने

बंगलादेशले तीन महिनाभित्र नेपालबाट ५० मेगावाट बिजुली लैजाने

काठमाडौं । बंगलादेश सरकारले ३ महिनाभित्र नेपालबाट ४० देखि ५० मेगावाट बिजुली खरिद गर्ने भएको छ । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा यस्तो सहमति भएको हो

मुख्य समाचार
अन्तरदेशीय विद्युत व्यापारको लागि अल्पकालीन होइन, दीर्घकालीन बजार आवश्यक

अन्तरदेशीय विद्युत व्यापारको लागि अल्पकालीन होइन, दीर्घकालीन बजार आवश्यक

काठमाडौं । अन्तरदेशीय विद्युत व्यापार गर्दा नेपालले अहिलेको अल्पकालीन नभइ दीर्घकालीन बजारमा विद्युत विक्री गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने एक अध्ययन प्रतिवेदनको निष्कर्ष छ । अहिले नेपालले अल्पकालको लागि भारतको इण्डियन इनर्जी एक्सचेञ्जमा ३६५ मेगावाट विद्युत