Nepal Purbadhar

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

Tag: #सडक

मुख्य समाचार
८ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक   

८ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक   

काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार गर्न सुरु गरेकाे ८ वर्ष बितिसक्दा पनि पूरा हुन सकेकाे छैन । सडक विस्तारकाे ठेक्का पाएकाे ठेकेदारले तालिका अनुसार काम गर्न नसक्दा याे सडक अहिलेसम्म पूरा हुन नसकेकाे हाे ।

मुख्य समाचार
साँखु-लप्सीफेदी सडक पुनर्निर्माण गरिने   

साँखु-लप्सीफेदी सडक पुनर्निर्माण गरिने   

काठमाडौं । साँखुदेखि लप्सीफेदीसम्म विभिन्न खण्डमा सडक पुनर्निर्माण गरिने भएको छ । साँखु-लप्सीफेदी सडकमा केही खण्डमा सडक धेरै बिग्रिएकाले पुनर्निर्माण आवश्यक रहेको डिभिजन सडक कार्यालय काठमाडौंले जनाएको छ । ती ठाउँमा सडक कोतरेर तल्लो भाग

भौतिक पूर्वाधार
डुम्रे-बेँसीसहर सडक: उदीपुर खण्ड दैनिक १२ घण्टा बन्द   

डुम्रे-बेँसीसहर सडक: उदीपुर खण्ड दैनिक १२ घण्टा बन्द   

लमजुङ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको

भौतिक पूर्वाधार
आँबुखैरेनी खण्डमा ७ किलाेमिटर सडक कालोपत्रको तयारी   

आँबुखैरेनी खण्डमा ७ किलाेमिटर सडक कालोपत्रको तयारी   

दमौली। मुग्लिन-पेखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर सडक कालोपत्र हुने भएकाे छ ।  मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले आँबुखैरेनीतर्फबाट ७ किलोमिटर सडक कालोपत्रको तयारी गरेको हो । सडक योजनाका पूर्वी खण्ड

मुख्य समाचार
सडक कालोपत्रपछि गाउँकाे उत्पादनले बजार पायो   

सडक कालोपत्रपछि गाउँकाे उत्पादनले बजार पायो   

पाँचथर । गाउँसम्मै सडक कालोपत्र भएपछि फिदिम नगरपालिका–११ का देवीप्रसाद अधिकारी निकै खुशी छन् । भर्खरै गाउँ पुग्ने सडक कालोपत्र भएपछि समयमै गाडी पाउन र फिदिम पुग्न सहज हुनका साथै खेत बारीमा उत्पादित सागसब्जी बजार

मुख्य समाचार
बिजुलीबजार पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी   

बिजुलीबजार पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी   

काठमाडाैं ।  निर्माण सुरु भएको दुई वर्ष बित्न लाग्दासमेत प्रगति न्यून रहेको बिजुलीबजारस्थित पुलमुनिको सडकको ठेक्का तोड्ने तयारी अघि बढाइएको छ ।  समयमा काम सम्पन्न नगरेपछि सडक निर्माणकाे ठेक्का पाएकाे सक्सेस कन्स्ट्रक्सन एण्ड बिल्डर प्राइभेट

पुल
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे ९० दिनकाे प्रगति समिक्षा, मन्त्री श्रेष्ठका ३० काम

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकाे ९० दिनकाे प्रगति समिक्षा, मन्त्री श्रेष्ठका ३० काम

काठमाडौं । उप–प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेको ३ महिनामा ३० भन्दा बढी काम गरेको दाबी गरेका छन् । मन्त्री श्रेष्ठले सोमबार पदभार ग्रहण गरेको ९० दिन पुगेको अवसरमा

भौतिक पूर्वाधार
विमानस्थल पुग्ने सडक तत्काल मर्मत गर्न भौतिक पूर्वाधार मन्त्री श्रेष्ठकाे निर्देशन

विमानस्थल पुग्ने सडक तत्काल मर्मत गर्न भौतिक पूर्वाधार मन्त्री श्रेष्ठकाे निर्देशन

काठमाडौं । उप-प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर-बालाजु-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक तत्कालै मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौं उपत्यका भित्रका सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर स्तरउन्नती

भौतिक पूर्वाधार
राँके-रवि-भेडेटार सडक: ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति   

राँके-रवि-भेडेटार सडक: ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति   

पाँचथर । पूर्वी नेपालका ४ जिल्लालाई जोड्ने राँके-रवि-भेडेटार सडक निर्माणले गति लिन नसक्दा ५० महिनामा पनि सम्पन्न हुन सकेकाे छैन । निर्माण ठेक्का पाएकाे ठेकेदारले समयमा काम नगर्दा १४ महिना अगाडि नै सम्पन्न भइसक्नु पर्ने

भौतिक पूर्वाधार
राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’     

राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’     

तुलसीपुर । राप्ती लोकमार्ग ठाउँ-ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको