Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

आवास

आवास
पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने

पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने

काठमाडौं । नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ ।

सहरी विकास
नेपालका करिब ६० प्रतिशत घर एकतले, ६२ प्रतिशत परिवारको कुनै एक सदस्यसँग बैंक खाता

नेपालका करिब ६० प्रतिशत घर एकतले, ६२ प्रतिशत परिवारको कुनै एक सदस्यसँग बैंक खाता

काठमाडौ । नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा

सहरी विकास
एकीकृत तामाङ नमुना बस्ती : बजेट अभावले एक वर्षदेखि अलपत्र

एकीकृत तामाङ नमुना बस्ती : बजेट अभावले एक वर्षदेखि अलपत्र

काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण रोकिएको एक वर्ष भयो । बजेट अभावमा निर्माण अलपत्र परेको उक्त बस्ती निर्माणको काम विसं २०७४ मा तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणद्वारा तीन

सहरी विकास
न्यूनतम सहरी पूर्वाधार ५० प्रतिशत पुर्याउन ३६ खर्ब लगानी आवश्यक

न्यूनतम सहरी पूर्वाधार ५० प्रतिशत पुर्याउन ३६ खर्ब लगानी आवश्यक

काठमाडौं । सहर क्षेत्रमा बसोबास गर्ने जनसंख्यालाई अत्यावश्यक न्यूनतम पूर्वाधार सेवा/सुविधा ५० प्रतिशत पुर्याउने हो भने ३६ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको छ । तर, सहरी पूर्वाधारमा अपेक्षाभन्दा निकै कम लगानी भइरहेको सहरी विकास तथा

सहरी विकास
वालिङ नगरपालिका र नगर विकास कोषबीच १२ कराेडमा वाालिङ बसपार्क निर्माण गर्न लगानी सम्झौता

वालिङ नगरपालिका र नगर विकास कोषबीच १२ कराेडमा वाालिङ बसपार्क निर्माण गर्न लगानी सम्झौता

काठमाडौं । नगर विकास कोषको ऋण लगानीमा वालिङ नगरपालिकामा वालिङ बसपार्क आयोजना निर्माणका लागि ऋण तथा अनुदान सम्झौता सम्पन्न भएको छ। कोषको सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गत वालिङ नगरपालिकामा व्यवस्थित बसपार्क निर्माणका ८ असोजमा वालिङ नगरपालिका

सहरी विकास
आवासको अधिकारसम्बन्धी नियमावली जेलियो सिंहदरबारभित्रै

आवासको अधिकारसम्बन्धी नियमावली जेलियो सिंहदरबारभित्रै

काठमाडौं। संविधानको धारा ३७ मा ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ’ भनी मौलिक हकका रुपमा आवासको हक राखिएको छ तर कार्यान्वयनमा भने जान सकेको छैन । आवासको हक कार्यान्वयनमा जान नसक्नुको मुख्य कारण संविधानमा मौलिक

भौतिक पूर्वाधार
सडक भत्काउने, नागरिकले दुख पाउने अवस्थामा टुलुटुलु हेरेर बस्दिँन– पूर्वाधार मन्त्री

सडक भत्काउने, नागरिकले दुख पाउने अवस्थामा टुलुटुलु हेरेर बस्दिँन– पूर्वाधार मन्त्री

काठमाडौं । राज्यका निकायबीच गतिलो समन्वय नहुुँदा दुराअवस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कडा निर्देशन दिएका छन् । सवै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री

आवास
अमेरिकामा एभरग्रान्डेले अदालती संरक्षण माग्दै दियो आवेदन

अमेरिकामा एभरग्रान्डेले अदालती संरक्षण माग्दै दियो आवेदन

काठमाडौं । चीनको भिमकाय रियल ईस्टेट कम्पनी एभरग्रान्डेले अमेरिकामा अदालती संरक्षण माग्दै आवेदन दिएको छ । कर्जामा चुर्लुम्म डुबेको सो कम्पनीले अमेरिकाको न्यूयोर्कस्थित एउटा संघीय अदालतमा बैंकरप्सी कोडको दफा १५ अन्तर्गत अमेरिकामा भएको आफ्नो सम्पत्ति

सहरी विकास
मेलम्चीको पानी रोकिए पनि बागमतीको कारण उपत्यकामा खानेपानीको अभाव कम

मेलम्चीको पानी रोकिए पनि बागमतीको कारण उपत्यकामा खानेपानीको अभाव कम

काठमाडौं ।  काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन सकेको छैन । अहिले बागमती

सहरी विकास
पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

गण्डकी । पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिना दिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् ।