एमालेको घोषणापत्र: ५ वर्षभित्र ६५ सय मेगावाट विद्युत् उत्पादनदेखि थप ५० नयाँ सहर विकास गर्नेसम्मको प्रतिवद्धता
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को लागि मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । एमाले अध्यक्ष केपी ओलीले ९६ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरे । घोषणापत्रमा ५ वर्षमा पर्यटकको संख्या वार्षिक २५ लाख